Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

स्मार्ट तरिकाले जिमेल प्रयोग गर्न जान्नुहोस् यी १२ ट्रिक्स

टेकमाकुरा by टेकमाकुरा
अप्रिल 20, 2025
0
स्मार्ट तरिकाले जिमेल प्रयोग गर्न जान्नुहोस् यी १२ ट्रिक्स
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । जिमेल विश्वकै लोकप्रिय ईमेल सेवा हो । त्यसैले कसरी जिमेल प्रयोग गर्न सकिन्छ भन्ने थाहा पाउनुभयो भने तपाईंले ईमेल सरल तरिकाले व्यवस्थापन गर्न सक्नुहुन्छ । ​जिमेलका यस्ता केही गोप्य फिचर छन्, जसले तपाईंको अनुभवलाई सुधार गर्न सक्छन् ।

आफ्नो जिमेल प्रयोगकर्ता नाम परिवर्तन गर्नुहोस्

तपाईंले आफ्नो जिमेलमा नाम परिवर्तन गर्न सक्नुहुन्छ । पहिले जिमेलमा राखेको नाम परिवर्तन गरेर आफ्नो व्यवसाय वा अन्य केही नाम राख्न सकिन्छ । यसका लागि तलको प्रक्रिया आपनाउनुहोस्:

  • सबैभन्दा पहिले जिमेल खोल्नुहोस् ।

  • अनि माथि दायाँपट्टि देखिएको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि ‘मेनेज योर गुगल अकाउन्ट’ (Manage your Google Account) मा जानुहोस् । 

  • यति गरेपछि गुगल अकाउन्ट खुल्छ । त्यसमा भएको ‘पर्सनल इन्फो’ (Personal Info) को ट्याबमा जानुहोस् । 

  • र, नेम लेखेको अप्सनमा ट्याप गरेर आफूलाई इच्छा लागेको नाम राख्नुहोस् । र, अन्तिममा दायाँपट्टि देखिएको सेभको बटन ट्याप गर्नुहोस् । 

  • यसपछि जिमेलमा तपाईंको नाम परिवर्तन हुन्छ । 

अनावश्यक ईमेल ब्लक गर्नुहोस्

यदि अनावश्यक एड्रेसबाट अनावश्यक ईमेल आइरहन्छन् भने फिशिङ आक्रमण वा अन्य किसिमको साइबर आक्रमणमा पर्ने जोखिम उच्च हुन्छ । त्यस्ता अनावश्यक ईमेलले दिक्क बनाएको छ भने तलको तरिका अपनाएर ईमेल एड्रेस ब्लक गर्न सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले जिमेल खोल्नुहोस् । 

  • त्यसपछि तपाईंलाई जुन एड्रेसबाट अनावश्यक ईमेल आएको छ, त्यसमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि माथि तपाईंलाई ईमेल पठाउने व्यक्ति वा संस्थाको नामको पछाडि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

  • र, “ब्लक ‘तपाईंले ब्लक गर्न चाहनु भएको एड्रेस’” मा ट्याप गर्नुहोस् । यति गरेपछि उक्त अकाउन्ट ब्लक हुन्छ । (नोटः माथि दायाँपट्टिको तीन ओटा डटमा ब्लक गर्ने अप्सन भेटिंदैन । तपाईंले बीचमा सेन्डरको नाम पछाडि देखिने तीन ओटा डटमा ट्याप गर्नुपर्ने हुन्छ ।) 

त्यसपछि अन्तिममा रहेको ‘रिमुभ अकाउन्ट’को अप्सनमा गई अकाउन्ट हटाउन सक्नुहुन्छ । यति गर्नुभयो भने तपाईंको जिमेल अकाउन्ट उक्त डिभाइसबाट साइन आउट हुन्छ । ब्राउजरमा हटाउने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

No Content Available

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura