Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

WhatsApp को अटो डाउनलोड बन्द गर्ने सजिलो तरिका!

टेकमाकुरा by टेकमाकुरा
जुलाई 11, 2025
0
Whatsapp autodownload
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — WhatsApp मा फोटो, भिडियो लगायतका मिडिया फाइलहरू अटो डाउनलोड हुने सेटिङले धेरै प्रयोगकर्तालाई डाटा खर्च र फोनको स्टोरेज भरिने समस्याबाट हैरान पारेको छ।
तर यस्तो झन्झटबाट छुटकारा पाउन सकिने उपाय उपलब्ध छ।

1 1

यसका लागि सबैभन्दा पहिले WhatsApp खोल्नुपर्छ। त्यसपछि, एपको माथिल्लो दायाँ कुनामा रहेको तीन थोप्ला (⋮) मा थिचेर Settings मा जानुपर्छ। त्यसपछि Storage and data भन्ने विकल्प चयन गर्नुपर्छ।

2 1

त्यसपछि “Media auto-download” भन्ने खण्डमा तीनवटा छुट्टाछुट्टै सेटिङहरू — When using mobile data, When connected on Wi-Fi, र When roaming देखिन्छन्। हरेक सेटिङमा गई, आफूलाई अटो डाउनलोड नचाहिने मिडिया प्रकार (जस्तै: फोटो, भिडियो, अडियो, डकुमेन्ट) हटाएर OK थिच्नुहोस्।

3 1

यसरी सजिलै WhatsApp को अनावश्यक मिडिया अटो डाउनलोड हुने प्रक्रिया बन्द गर्न सकिन्छ, जसले मोबाइलको डाटा बचत र स्टोरेज व्यवस्थापनमा सहयोग पुर्‍याउँछ।

4


ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

CCTV camera
टिप्स एण्ड ट्रिक्स

CCTV क्यामेरा किन्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

अगस्ट 25, 2025
embossed Plate
टिप्स एण्ड ट्रिक्स

यस्तो छ इम्बोस्ड नम्बर जडान  प्रकृया ! 

अगस्ट 22, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura