Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

जब शिक्षकले छात्रालाई “ह्याप्पी बर्थडे मेरी जान” भन्दै म्यासेज पठाए !

आँचल नेपाल by आँचल नेपाल
जुलाई 20, 2025
0
जब शिक्षकले छात्रालाई “ह्याप्पी बर्थडे मेरी जान” भन्दै म्यासेज पठाए !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। रौतहट जिल्लाको गरुडा नगरपालिका–९ स्थित श्रीपुर माध्यमिक विद्यालयमा एक शिक्षकले आफ्नै छात्रालाई अनुचित जन्मदिनको सन्देश पठाएको आरोपमा प्रहरीले सो शिक्षकलाई नियन्त्रणमा लिएको छ।

विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले कक्षा १० की १६ वर्षीया छात्रालाई “Happy Birthday, Meri Jaan” भन्दै सन्देश पठाएको खबर सार्वजनिक भएपछि गत आइतबार बिहानैदेखि विद्यालयमा आक्रोशित विद्यार्थी, अभिभावक र स्थानीयवासीहरू भेला भएका थिए। शिक्षकमाथि कुटपिट हुनुका साथै विद्यालय परिसरमा ढुङ्गामुढा गरी तोडफोडसमेत गरिएको थियो। आक्रोशित भीडले शिक्षकमाथि कडा कारवाहीको माग गर्दै व्यापक विरोध प्रदर्शन गरेको हो।

गरुडा क्षेत्र प्रहरी कार्यालयका निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड आंसूग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीले जानकारी दिएका छन्।

घटनापछि विद्यालयका सबै विद्यार्थी र शिक्षकहरूलाई घर पठाइएको थियो भने शिक्षक साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura