Techma Kura
बुधवार, सेप्टेम्बर 10, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

रुसी दूतावासले टेरेन नेपाल सरकारलाई , टेलिग्राममा निरन्तर सूचना प्रसारण गर्ने  घोषणा

टेकमाकुरा by टेकमाकुरा
जुलाई 25, 2025
1
रुसी दूतावासले टेरेन नेपाल सरकारलाई , टेलिग्राममा निरन्तर सूचना प्रसारण गर्ने  घोषणा
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । टेलिग्राम बन्द गर्ने नेपाल सरकारको निर्णयलाई रुसी दूतावासले अवज्ञा गरेको छ । अनलाइन ठगी, मनी लाउन्डरिङजस्ता गम्भीर आपराधिक गतिविधिमा टेलिग्रामको प्रयोग बढेको भन्दै हालैनेपाल सरकारले टेलिग्राम बन्द गर्ने निर्णय गरेको थियो। ।

यद्यपि, रुसी दूतावासले गत शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत टेलिग्राममा सूचना प्रसारण निरन्तर जारी राख्ने जनाएको छ । 

दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जानकारी दिँदै, नेपाल टेलिकम्युनिकेशन्स अथोरिटीको निर्णयअनुसार देशभित्र टेलिग्रामलाई अवरुद्ध गरिएकोले च्यानलमा पहुँचमा असुविधा भने हुन सक्ने जनाएको छ ।

जसका कारण दूतावासले स्थिर सञ्चार कायम राख्न र सूचना प्रदान गर्न आफ्नो वेबसाइट र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू (भीके, फेसबुक र इन्स्टाग्राम) जस्ता वैकल्पिक माध्यमहरू पनि प्रयोग गरिरहेको दुतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै नेपाल सरकारले अनलाइन सुरक्षासम्बन्धी चिन्ताहरूका कारण विगतमा टिकटकलाई पनि अवरुद्ध गरेको स्मरण गराउँदै, रुसी दूतावासले यस विषयमा सबैको समझदारीप्रति आभार व्यक्त समेत गरेको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

damange in house
सोसल मिडिया

नेताहरुको निवास तिर लक्षित भए प्रदर्शनकारीहरु क-कसको घरमा भयो तोडफोड !

सेप्टेम्बर 9, 2025
बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा
Featured Post

बालेनले दिए केपी ओलीलाई आतंकवादिको संज्ञा

सेप्टेम्बर 9, 2025

Comments 1

  1. पिङब्याक: नेपालको निर्णयलाई नटेरेको रसियाले आफ्नै देशमा बढाउँदैछ टेलिग्राम माथि निगरानी ! - Tech news in Nepal | Gadgets | Automo

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

इन्टरनेट

बिना कुनै कानुनी प्रकृया जेलबाट निस्केको भन्दै रवि लामिछानेको सर्वत्र बिरोध, सेनाले सुरक्षा कमाण्ड सम्हालेपछि पनि आत्मसमर्पणको छैन कुनै सुरसार !

सेप्टेम्बर 10, 2025
इन्टरनेट

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

सेप्टेम्बर 10, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura