Writy.
बुधवार, अगस्ट 6, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    IMEI नम्बर : मोबाइल फोनको अनन्य पहिचान र सुरक्षाको आधार, यसरी सजिलै हेर्नुस्

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 29, 2025
    in टिप्स एण्ड ट्रिक्स
    0
    सामसङले किन छोड्न खोज्दै छ गुगलको साथ,S26 सिरिजमा थाम्न सक्छ ओपन एआइ र परप्लेक्ससिटिको हात !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । मोबाइल फोन प्रयोग गर्दा IMEI नम्बर अत्यन्त महत्वपूर्ण हुन्छ । फोन चोरी, हराएको वा अन्य कुनै समस्या परेमा IMEI नम्बरकै आधारमा फोन ट्रयाक गर्न र ब्लक गर्न सकिन्छ । यही कारण IMEI नम्बरलाई ‘फोनको पहिचान कार्ड’ पनि भनिन्छ ।

    IMEI नम्बर भनेको के हो?

    IMEI (International Mobile Equipment Identity) १५ अङ्कको अद्वितीय नम्बर हो, जुन प्रत्येक मोबाइल फोनको लागि फरक हुन्छ, फिङ्गरप्रिन्ट जस्तै ।

    IMEI नम्बर किन महत्वपूर्ण हुन्छ ?

    • चोरी वा हराएको फोन ट्रयाक गर्न: सेवा प्रदायक र प्रहरीले फोन पहिचान गर्न यो नम्बर प्रयोग गर्छन्। । चोरी वा हराएको फोनलाई IMEI नम्बरको माध्यमबाट CEIR प्रणाली अन्तर्गत ब्ल्याकलिष्ट गर्न सकिन्छ, जसले फोनलाई कुनै पनि नेटवर्कमा चल्न नसक्ने बनाउँछ।
    • नेटवर्क पहुँच नियन्त्रण: मोबाइल सेवा प्रदायकहरुले IMEI नम्बर प्रयोग गरेर कुन फोनले सेवा पाउन सक्छ भनेर नियन्त्रण गर्छन्।
    • फोनको स्थिति जाँच: IMEI नम्बरबाट फोनको ब्राण्ड, मोडेल, र उत्पादन स्थल लगायत जानकारी प्राप्त गर्न सकिन्छ।
    • सेवा र मर्मतको लागि: फोनको ग्यारेन्टी र मर्मत सेवा जाँच्न IMEI नम्बर प्रयोग हुन्छ।

    IMEI नम्बर कसरी हेर्ने?

    Android फोनमा:

    1. फोनको Settings खोल्नुहोस्।
    2. About Phone मा जानुहोस्।
    3. त्यहाँ IMEI नम्बर सूचीकृत हुनेछ।
      वा

    फोनको dial-pad मा *#06# टाइप गर्नुहोस्। IMEI नम्बर तुरुन्तै स्क्रीनमा देखिन्छ।

    iPhone मा:

    1. Settings खोल्नुहोस्।
    2. General मा जानुहोस्।
    3. About मा ट्याप गर्दा IMEI नम्बर देख्न सकिन्छ।

    पुरानो फोन वा प्याकेजिङ बक्समा:

    मूल प्याकेजिङ बक्स वा ब्याट्री पछाडि लेबलमा IMEI नम्बर लेखिएको हुन्छ ।

     उपयोगी सुझावहरू:

    • IMEI नम्बर सुरक्षित स्थानमा लेखी राख्नुहोस् — नोटप्याड, इमेल वा कागजमा सुरक्षित रूपमा गर्नुहोस् ।
    • फोन हराउन वा चोरी भएमा तुरुन्त आफ्नो सेवा प्रदायक र प्रहरीलाई IMEI बताउनुहोस् र ब्लक गर्न लगाउनुहोस्।
    • Used/second-hand फोन किन्दा IMEI blacklisted छ कि छैन भन्ने चेक गर्नुहोस्।
    • IMEIcheck.com वा CEIR जस्ता प्लेटफर्मबाट IMEI blacklisted छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ।

    Related Stories

    pdftoWordBanner

    PDF लाई Word र्फाइलमा सजिलै र निःशुल्क रूपान्तरण गर्ने तरिका

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    केही निःशुल्क, सुरक्षित र प्रयोगमैत्री अनलाइन टूलहरूको प्रयोग गरेर कुनै सफ्टवेयर डाउनलोड नगरीकनै सजिलै पीडीएफलाई वर्ड फाइलमा रूपान्तरण गर्न सकिन्छ।...

    फोनमा आउने लिङ्क स्प्याम हो कि होइन? थाहा पाउने ३ भरपर्दो उपाय

    फोनमा आउने लिङ्क स्प्याम हो कि होइन? थाहा पाउने ३ भरपर्दो उपाय

    by Aanchal Nepal
    जुलाई 28, 2025
    0

    लिङ्कहरूको वास्तविकता पत्ता लगाउनका लागि तीन भरपर्दो उपायहरू छन्, जसले तपाईंको व्यक्तिगत डाटा ह्याकिङजस्ता जोखिमबाट सुरक्षित राख्न सहयोग गर्छन्।

    विद्यार्थीका लागि ChatGPT बाहेकका उपयोगी एआई टुल्स

    विद्यार्थीका लागि ChatGPT बाहेकका उपयोगी एआई टुल्स

    by Aanchal Nepal
    जुलाई 29, 2025
    0

    ChatGPT बाहेकका पनि धेरै एआई टुलहरू छन्, जसले विद्यार्थीहरूको दैनिक अध्ययन, अनुसन्धान र परियोजनागत कार्यहरूलाई झनै सजिलो, व्यवस्थित र प्रभावकारी...

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    by Aanchal Nepal
    जुलाई 25, 2025
    0

    तलका पाँच कुरामा ध्यान दिएर तपाईंले आफ्नो आवश्यकता अनुसार उपयुक्त ल्याप्टप किन्‍न सक्नुहुन्छ ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    a group of men wearing glasses and a hat

    चर्चित बन्दै इन्टरनेट प्ल्याटफर्म Rate my neta, बालेनलाई अप भोट, ठुला दलका शिर्ष नेतालाई डाउन भोटको वर्षा !

    2 महिना ago
    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    5 दिन ago

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    Doctors being concerned about gemini

    गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar...

    Read moreDetails

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको...

    Read moreDetails

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    danush ai climax

    बलिउड अभिनेता धनुषले आफ्नो २०१३ मा रिलिज भएको सांस्कृतिक लोकप्रिय चलचित्र रांझणा  को नयाँ एआई-सँशोधित क्लाइम्याक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura