Writy.
मङ्गलवार, अगस्ट 5, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    सामसङले किन छोड्न खोज्दै छ गुगलको साथ,S26 सिरिजमा थाम्न सक्छ ओपन एआइ र परप्लेक्ससिटिको हात !

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 27, 2025
    in एआइ, ग्याजेट्स
    0
    IMEI नम्बर : मोबाइल फोनको अनन्य पहिचान र सुरक्षाको आधार, यसरी सजिलै हेर्नुस्
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ । सामसङले आफ्नो आगामी ग्यालेक्सी एस२६ सिरिजमा विविध एआई कम्पनीहरुसँग सहकार्य गर्दै थप फिचर ल्याउने तयारी गरिरहेको छ। कम्पनीले सन् २०२६ मा सार्वजनिक गर्ने लक्ष्य राखेको एस२६ मोडेलमा गुगलसहित अन्य अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका फिचर समावेश हुनेछन्।

    ब्लूमबर्ग न्यूजसँगको कुराकानीमा सामसङका एक उच्च पदाधिकारीले कम्पनीले आफ्नै जेमिनी एआई सहित विभिन्न एआई सहायक सेवाहरू प्रयोगकर्तालाई उपलब्ध गराउने योजना रहेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा सामसङले जेमिनीलाई डिफल्ट एआई असिस्टेन्टबाट हटाउने चर्चा गरेको थियो।

    यता, प्रतिस्पर्धी कम्पनी मोटोरोलाले पनि माइक्रोसफ्ट, परप्लेक्सिटी र गुगलसँगको सहकार्यमा आफ्नो ‘मोटो एआई स्वीट’ मा नयाँ फिचरहरू थप्ने घोषणा गरिसकेको छ।

    सामसङका अध्यक्ष तथा मोबाइल एक्सपेरियन्स प्रमुख चोइ वन-जुनले ब्लूमबर्गसँगको अन्तर्वार्तामा, भविष्यमा आउने फ्ल्यागशीप स्मार्टफोनहरूमा प्रयोगकर्तालाई एआई फिचरको बृहत् विकल्प उपलब्ध गराउने उद्देश्यले विभिन्न कम्पनीहरुसँग छलफल भइरहेको जानकारी दिएका छन्। उनले ओपन एआईसँग पनि संवाद जारी रहेको खुलासा गरेका छन्।

    हालै एप्पलसँग सहकार्य गर्दै ओपन एआईले आफ्ना एआई फिचरहरू नयाँ आइफोन मोडेलमा समावेश गरिसकेको पृष्ठभूमिमा, सामसङले पनि सोही दिशा समात्न लागेको देखिएको छ।

    स्सामसङले ग्यालेक्सी एस२५ सिरिजमा जेमिनीको सट्टा परप्लेक्सिटीको एआई असिस्टेन्ट प्रयोग गर्ने योजना बनाएको पाइएको थियो। तर, यस सम्बन्धमा अहिलेसम्म अन्तिम निर्णय भने गरिएको पाइएको छैन।

    Related Stories

    Apple Ai

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    ai model

    विश्व प्रसिद्ध म्यागजिन “Vogue” मा पहिलोपटक एआई-निर्मित मोडलको प्रस्तुति

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    विश्वप्रसिद्ध म्यागजिन “Vogue” ले आफ्नो अगस्ट महिनाको संस्करणमा पहिलोपटक एआईद्वारा सिर्जना गरिएको मोडल प्रस्तुत गरेको छ। उक्त मोडल केवल आकर्षक...

    Phone that works without SIM or WiFi - Mind One Pro features and design

    सिमकार्ड र WiFi बिना नै इन्टरनेट चल्ने फोन सार्वजनिक । के-कस्ता छन् यसको विशेषता?

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    स्मार्टफोनबिनै एआई सुविधा प्रयोग गर्न सकिने, सिम कार्ड नचाहिने, र विश्वभर स्वतः इन्टरनेट जडान हुने विशेषता यो फोनमा रहेको छ।...

    future of ethical hacking

    भविष्यको इथिकल ह्याकिङ यस्तो देखिन्छ ।

    by Tech MaKura
    अगस्ट 5, 2025
    0

    यो प्रविधि अहिलेको साइबर सुरक्षाका विद्यार्थी र डेभलपर्सका लागि अमूल्य प्रयोग बन्न सक्छ। पहिले जहाँ ह्याकिङको अध्ययन ‘ब्ल्याकबक्स’ जस्तो रहन्थ्यो,...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    इन्टरनेट छैन? Google Maps अफलाइन नक्सा यसरी डाउनलोड गर्नुहोस्

    इन्टरनेट छैन? Google Maps अफलाइन नक्सा यसरी डाउनलोड गर्नुहोस्

    3 महिना ago
    mark zukerberg

    मेटाले फेसबुकमा नक्कल सामग्रीविरुद्ध निगरानी कडा पार्दै, करोडौं नक्कली अकाउन्ट हटाइयो

    3 हप्ता ago

    दीपिकाको इन्स्टा रील बन्यो नम्बर १, १.९ बिलियन भ्यूजस

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    दीपिकाको इन्स्टा रील बन्यो नम्बर १, १.९ बिलियन भ्यूजस

    काठमाडौं । भारतीय बलिउड अभिनेत्री दीपिका पादुकोनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एक रीलले १.९ अर्बभन्दा धेरै भ्यूज पाएको छ।...

    Read moreDetails

    बग हन्टिङमा नयाँ युग: Google को ‘Big Sleep’ ले बिना मानवीय हस्तक्षेप फेला पार्यो २० वटा सुरक्षा समस्या !

    by Tech MaKura
    अगस्ट 5, 2025
    0
    big sleep

    Google का सुरक्षा उपाध्यक्ष हेदर एडकिन्सले सोमबार घोषणा गरेअनुसार, DeepMind र Project Zero को संयुक्त विकास Big Sleep ले FFmpeg...

    Read moreDetails

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    by Tech MaKura
    अगस्ट 5, 2025
    0
    Crypto guy caught

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ।

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura