Writy.
सोमवार, अगस्ट 4, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    TCS ले १२ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने तयारी गर्दै

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 28, 2025
    in एआइ
    0
    TCS layoff
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ — भारतको अग्रणी सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेस (TCS) ले आगामी वर्ष २०२६ मा १२ हजारभन्दा बढी कर्मचारी हटाउने तयारी गरेको छ। कम्पनीले आफ्नो कुल कर्मचारी संख्याको करिब २ प्रतिशत कटौती गर्न लागेको हो।

    कम्पनीले यो कदम चाल्नुको प्रमुख कारणको रूपमा  “सीप अभाव” (skill mismatch) रहेको जनाएको छ। कम्पनीका अनुसार, एआईको प्रयोगसँगै व्यवसायिक मोडलमा महत्वपूर्ण परिवर्तन आएको छ । यसका कारण धेरैजसो मध्य तथा माथिल्लो तहका कर्मचारीहरूको कार्यक्षमता नयाँ आवश्यकताअनुसार परिमार्जन गर्न गाह्रो भइरहेको छ।

    नयाँ युगको तयारीमा पुनः तालिम
    TCS ले हालसम्म ५ लाख ५० हजारभन्दा बढी कर्मचारीलाई आधारभूत एआई सीपहरूमा तालिम दिइसकेको छ भने करिब १ लाख जनशक्तिलाई उन्नत एआई सीपहरूमा प्रशिक्षित गरिसकेको छ। यद्यपि, कम्पनीले प्रभावकारी रूपमा कर्मचारीलाई पुनः नियुक्त (redeploy) गर्न नसकेको स्वीकार गरेको छ र तालिमकै क्रममा करिब १२,२०० रोजगारी कटौती हुने कम्पनीले जनाएको छ। 

    AI का कारण मात्र होइन : TCS सीईओ
    TCS का प्रमुख कार्यकारी अधिकृत के. कृथिवासनका अनुसार यो निर्णय “एआई को कारण मात्र” नभई कम्पनीको दीर्घकालीन रणनीति अनुसार पनि गरिएको हो। उनी भन्छन्, “AI को प्रयोग त विकासको पाटो हो, तर हामी मुख्यत हाम्रो जनशक्तिलाई आगामी व्यवसायिक आवश्यकता अनुसार तयारी गराउँदैछौँ।”

    कम्पनीको समर्थन र व्यवस्थापन
    कम्पनीले लेअफमा प्रभावित कर्मचारीहरूलाई सेवा विच्छेद सुविधा (severance package), स्वास्थ्य बीमा, मानसिक स्वास्थ्य परामर्श, तथा वैकल्पिक रोजगारी खोज्न सहयोग गर्ने बताएको छ।

    आर्थिक दबाब र प्रतिस्पर्धात्मक बजार
    सूचना प्रविधि बजारमा हाल ग्राहकहरूबाट मूल्य कटौतीको माग बढिरहेको, सेवा लागत बढ्दो अवस्थामा रहेको र परम्परागत सेवाहरूको माग घट्दै गएको सन्दर्भमा TCS ले यो निर्णय लिएको बताइएको छ।

    TCS ले यो कदमलाई “भविष्य-केन्द्रित संस्था” निर्माणको दिशामा लैजान उठाइएको रणनीतिक परिवर्तनको रूपमा व्याख्या गरेको छ। कम्पनीले AI र डिजिटल प्रविधिमा अघि बढ्ने क्रममा कर्मचारीलाई पनि प्रभाव पार्ने रणनीति लिनुपरेको बताएको छ।

    Related Stories

    Apple Ai

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    ai model

    विश्व प्रसिद्ध म्यागजिन “Vogue” मा पहिलोपटक एआई-निर्मित मोडलको प्रस्तुति

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    विश्वप्रसिद्ध म्यागजिन “Vogue” ले आफ्नो अगस्ट महिनाको संस्करणमा पहिलोपटक एआईद्वारा सिर्जना गरिएको मोडल प्रस्तुत गरेको छ। उक्त मोडल केवल आकर्षक...

    future of ethical hacking

    भविष्यको इथिकल ह्याकिङ यस्तो देखिन्छ: प्रयोगकर्ताले नियालेर हेरे AI ले कसरी ह्याक गर्छ

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    Explore how AI agents like GPT‑4, Gemini, and Claude enable real‑time ethical hacking simulations — a transparent learning revolution for...

    Mark Zurkberg

    मार्क जुकरवर्गको योजना Personal Superintelligence लाई प्राथमिकता, कोड ओपनसोर्स भने नगर्ने 

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।   टेक जायन्ट कम्पनी मेटाका सिइओ  मार्क जुकरवर्गले मानिसका व्यक्तिगत समस्या हल गर्ने हेतु Personal Superintelligence  लाई प्राथमिकतामा...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    ko oli

    फेसबुकबाट प्रचण्डलाई ओलीको कटाक्ष :  प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुरको जानुस् !

    3 हप्ता ago
    Youtube fpp

    YouTube ले परिवर्तन गर्दै छ आफ्नो मोनिटाइजेसन निति, कस्ता च्यानल होलान् प्रभावित ?

    4 हप्ता ago

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ।

    Read moreDetails

    कक्षा १२ मा ६१.१७% विद्यार्थी उतीर्ण, अघिल्लो वर्षको तुलनामा ९% सुधार

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    अनुसार, देशभरबाट ५,११,५२५ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३,९५,००० र आंशिकतर्फ १,१५,००० जना थिए। उतीर्ण भएका विद्यार्थीको संख्या ३,१२,९०६...

    Read moreDetails

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    Apple Ai

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura