Writy.
सोमवार, अगस्ट 4, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    अब ‘नागरिक एप’ मार्फत नै श्रम संसार पोर्टलको सेवा उपयोग गर्न सकिने

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 28, 2025
    in इन्टरनेट
    0
    अब ‘नागरिक एप’ मार्फत नै श्रम संसार पोर्टलको सेवा उपयोग गर्न सकिने
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ । नेपाल सरकारको रोजगारसम्बन्धी जब पोर्टल ‘श्रम संसार’ र ‘नागरिक एप’ एक आपसमा जोडिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा दुवै प्लेटफर्म औपचारिक रूपमा आबद्ध भएको सार्वजनिक गरिएको हो ।

    उक्त कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले नागरिक एपबाट श्रम संसार पोर्टल सञ्चालन गर्न सकिने सुविधाको उद्घाटन गरेका थिए । 

    कार्यक्रममा जानकारी गराइए अनुसार प्रयोगकर्ताले अब नागरिक एपमार्फत नै श्रम संसार पोर्टलमा पहुँच पाउने छन्, जसअनुसार आफूले राेजेकाे राेजगारीकाे विज्ञापन सबैभन्दा पहिला देख्न सकिन्छ । साथै, इच्छुक व्यक्तिले आफ्नाे सीभी अनलाइनमार्फतै अपलोड गरेर आवेदन दिन सक्ने सुविधा उपलब्ध हुनेछ।

    सुविधासहितको यो अद्यावधिक भर्सन (संस्करण 2.0.83) एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको कार्यक्रममा बताइएको छ ।। जस अनुसार प्रयोगकर्ताले एप अपडेट गरी श्रम संसारसहितका नयाँ सेवाहरू सहज रूपमा उपयोग गर्न सक्ने छन्।

    Related Stories

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ।

    कक्षा १२ मा ६१.१७% विद्यार्थी उतीर्ण, अघिल्लो वर्षको तुलनामा ९% सुधार

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    अनुसार, देशभरबाट ५,११,५२५ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३,९५,००० र आंशिकतर्फ १,१५,००० जना थिए। उतीर्ण भएका विद्यार्थीको संख्या ३,१२,९०६...

    के C/2025 N1 (3I/ATLAS) एलियन यान हो? वैज्ञानिकहरूका अनुसार प्राकृतिक हुने सम्भावना मात्र ०.००५%

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    3I/ATLAS. Image: International Gemini Observatory/NOIRLab/NSF/AURA/K. Meech (IfA/U. Hawaii). काठमाडौं। सन् २०२५ जुलाई १ मा चिलीस्थित ATLAS वेधशालाले पत्ता लगाएको C/2025...

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    ५ जी सुरु गर्न प्रविधि मन्त्रीको निर्देशन

    २०२५ मा प्रविधि क्षेत्रमा व्यापक जागिर कटौती, ठूलो संख्यामा कर्मचारी प्रभावित

    2 हप्ता ago
    AI Humanoid Robot: कारखानामा अब मान्छे होइन, कहिल्यै नथाक्ने रोबोट!

    AI Humanoid Robot: कारखानामा अब मान्छे होइन, कहिल्यै नथाक्ने रोबोट!

    3 महिना ago

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ।

    Read moreDetails

    कक्षा १२ मा ६१.१७% विद्यार्थी उतीर्ण, अघिल्लो वर्षको तुलनामा ९% सुधार

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    अनुसार, देशभरबाट ५,११,५२५ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३,९५,००० र आंशिकतर्फ १,१५,००० जना थिए। उतीर्ण भएका विद्यार्थीको संख्या ३,१२,९०६...

    Read moreDetails

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    Apple Ai

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura