Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    एआइको प्रयोग गरेर नचाहिने संघिय  नियमहरू हटाउँदै अमेरिका 

    Tech MaKura by Tech MaKura
    जुलाई 28, 2025
    in एआइ
    0
    laws and AI
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । अमेरिकी सरकारको Department of Government Efficiency (DOGE)  ले एआइ प्रविधिको प्रयोग गरेर  नचाहिने  संघिय नियमहरुलाई हटाउने भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङटन पोष्टको एक रिपोर्टले जनाए अनुसार  DOGE निर्माण गरेको नयाँ एआइ टुलले संघिय सरकार अन्तर्गत  रहेका  लगभग २ लाख नियमहरुको प्रभावकारिता मुल्याङकन गरी  झण्डै आदी जति नियमहरुलाई हटाउने तयारी अन्तिम चरणमा रहेको छ ।

    रिपोर्टका अनुसार  राष्ट्र्पति  डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको एक वर्ष भित्रमा उक्त कार्य पुरा हुने लक्ष्य लिइएको छ । सार्वजनिक सुचना अनुसार हाल DOGE द्वारा निर्मिती यस एआइ प्रविधिले “हाउजिङ एन्ड अर्बन डेभ्लेपमेन्ट्” विभागका  नियमहरु रिभ्यु  गरिरहेको छ । अमेरिकी राष्ट्र्पति कार्यलय व्हाइट हाउसका प्रवक्तालाई उध्रदत गर्दै पोस्टले जनाए अनुसार हाल यस एआइ प्रविधिलाई आधिकारिक  रुपमा कुनै अधिकार नदिएपनि  यसको प्रभावकारिता भने उल्लेखनिय देखिएको छ ।   

    Related Stories

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    Mark Zurkberg

    मार्क जुकरवर्गको योजना Personal Superintelligence लाई प्राथमिकता, कोड ओपनसोर्स भने नगर्ने 

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।   टेक जायन्ट कम्पनी मेटाका सिइओ  मार्क जुकरवर्गले मानिसका व्यक्तिगत समस्या हल गर्ने हेतु Personal Superintelligence  लाई प्राथमिकतामा...

    गुगलको नयाँ एआई: कृषि जमिनदेखि बाढी जोखिमसम्म पहिचान गर्ने !

    गुगलको नयाँ एआई: कृषि जमिनदेखि बाढी जोखिमसम्म पहिचान गर्ने !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    यो प्रणालीले कृषिका लागि उपयुक्त जमिन, सौर्य प्यानल राख्न मिल्ने ठाउँ वा सम्भावित बाढी आउन सक्ने क्षेत्र पहिचान गर्न सहयोग...

    अब युट्युबले प्रयोगकर्ताको उमेर आफैँ अनुमान गर्ने  

    अब युट्युबले प्रयोगकर्ताको उमेर आफैँ अनुमान गर्ने  

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    युट्युबले प्रयोगकर्ताको उमेर मेशिन लर्निङबाट अनुमान गर्ने नयाँ प्रणाली सुरू गर्दै काठमाडौँ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबले अब प्रयोगकर्ताको उमेर...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    ल्याप्टप किन्दा ध्यान दिनैपर्ने ५ महत्वपूर्ण कुरा

    1 हप्ता ago
    software engineer ai

    “Software Engineer” बनेर ChatGPT Plus मा Agent! अब जागिर गुम्ने डर साँचिकै हो?

    2 महिना ago

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    Read moreDetails

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura