Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    Chrome मा थप्यो गुगलले नयाँ फिचर , अनलाइन स्टोरको एआइ रिभ्यु हेर्न पाइने 

    Tech MaKura by Tech MaKura
    जुलाई 29, 2025
    in इन्टरनेट
    0
    chrome ai review
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं ।  गुगलले आफ्नो Chrome वेब ब्राउजरका लागि एक नयाँ फिचर सार्वजनिक गरेको छ। जस अनुसार  Chrome प्रयोगकर्ताहरूले  अनलाइन स्टोरको AI-निर्मित समीक्षा पाउन सक्ने छन्, । शपिङ प्रकृयालाई थप सुरक्षित र प्रभावकारी  बनाउन  यो  फिचर  ल्याइएको गुगलले जनाएको छ ।

    यो सुविधा वेब ब्राउजरमा वेब ठेगाना (URL) को बायाँपट्टि देखिने सानो आइकन क्लिक गरेर प्रयोग गर्न सकिने  जनाइएको छ । जसमा एक पप अप विन्डो मार्फत स्टोरको कुल प्रतिष्ठा, उत्पादनको गुणस्तर, मूल्य, ग्राहक सेवा तथा रिटर्न  पोलिसी बारे जानकारी दिने छ । यी जानकारीहरू Reputation.com, Reseller Ratings, ScamAdviser, Trustpilot लगायतका विभिन्न पार्टनरहरूको प्रयोगकर्ताले लेखेका समीक्षाहरू स्क्यान गरेर AI ले तयार  गर्ने बताइएको छ । यो सुविधा डेस्क्टप  ब्राउजर मार्फत अमेरिकामा  मात्र  उपलब्ध छ । अमेरिका बाहेकका देशहरुमा यो  फिचर कहिले देखि लागु हुन्छ भन्ने बारे गुगलले कुनै  जानकारी गराएको छैन ।    

    Related Stories

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    NASA र  ISRO ले बनाएको “निसार” रकेट प्रक्षेपण , के छन्, विशेषता ?

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यो उपग्रह हालसम्मकै सबैभन्दा महँगो र शक्तिशाली अर्थ अब्जर्वेशन स्याटेलाइट मानिएको छ, जसमा करिब १.५ अर्ब अमेरिकी डलर अर्थात् २...

    Police Zero balance

    नेपाल प्रहरीका यि अनलाइन सेवा जिरो ब्यालेन्समै पनि उपयोग गर्न पाइने ! 

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    काठमाडौं । नेपाल प्रहरीको Domain/Sub Domain (तेस्रो पक्षको सेवाहरु बाहेक) बाट सर्वसाधारणहरुलाई अनलाइन मार्फत प्रदान भइरहेको विभिन्न सेवाहरू नेपाल दूरसञ्चार...

    pdftoWordBanner

    PDF लाई Word र्फाइलमा सजिलै र निःशुल्क रूपान्तरण गर्ने तरिका

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    केही निःशुल्क, सुरक्षित र प्रयोगमैत्री अनलाइन टूलहरूको प्रयोग गरेर कुनै सफ्टवेयर डाउनलोड नगरीकनै सजिलै पीडीएफलाई वर्ड फाइलमा रूपान्तरण गर्न सकिन्छ।...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    Elon Musk Mars Dream Faces Setback with Starship Failure

    फेरी तुहियो एलन मस्कको मंगलग्रह पुग्ने सपना !

    2 महिना ago
    भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

    भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

    2 हप्ता ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura