Writy.
सोमवार, अगस्ट 4, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    आज ४ घण्टा चल्ने छैन काठमाडौं प्रहरी को १०० नम्बर, विकल्पमा के गर्ने ?

    Tech MaKura by Tech MaKura
    जुलाई 30, 2025
    in Featured Post
    0
    आज ४ घण्टा चल्ने छैन काठमाडौं प्रहरी को १०० नम्बर, विकल्पमा के गर्ने ?
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit


    काठमाडौं । नेपाल प्रहरी को आकस्मिक सेवा नम्बर आज(बुधबार) काठमाडौं जिल्लामा ४ घण्टा अवरुद्द हुने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मङ्गलबार जारी गरेको एक सूचना अनुसार उक्त नम्बर बिहान ११ बजे देखि ३ बजेसम्मको लागी अवरुद्द हुने भएको हो । भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्ष (Police Control Room) को मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुन लागेको सूचनामा उल्लेख छ । उक्त सेवा अवरुद्द भएको समयमा प्रहरी लाई आकस्मिक सेवाको लागि सम्पर्क गर्नु परेमा निम्न अनुसारका वैकल्पिक नम्बरहरुमा सम्पर्क गर्न सकिने प्रहरी ले जनाएको छ ।

    • प्रहरी कन्ट्रोल कक्ष: ९८५१२८३०२६
    • ट्राफिक कन्ट्रोल: १०३, ९८५१२९५१००
    • महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप: १०४
    • जिल्ला प्रहरी परिसर, काठमाडौँ: ९८५१२८३०१२
    • जिल्ला प्रहरी परिसर, ललितपुर: ९८५१२८३०१७
    • जिल्ला प्रहरी परिसर, भक्तपुर: ९८५१२८३०२०

    Related Stories

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    NASA र  ISRO ले बनाएको “निसार” रकेट प्रक्षेपण , के छन्, विशेषता ?

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यो उपग्रह हालसम्मकै सबैभन्दा महँगो र शक्तिशाली अर्थ अब्जर्वेशन स्याटेलाइट मानिएको छ, जसमा करिब १.५ अर्ब अमेरिकी डलर अर्थात् २...

    स्वदेशी अभियानः दोस्रो संस्करण सिन्धुलीमा , ज्युस उत्पादन कारखाना देखि केवलकार सम्मका परियोजना !

    स्वदेशी अभियानः दोस्रो संस्करण सिन्धुलीमा , ज्युस उत्पादन कारखाना देखि केवलकार सम्मका परियोजना !

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    आयोजकले जानकारी गराए अनुसार यसपटकको संस्करणमा दुई प्रमुख परियोजनाको प्रवद्र्धन र छलफल हुनेछ ।  

    AI cooks kheer

    श्रावण १५ विशेष: कुन एआइ मोडलले बनाएको खीर मिठो ?

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।  आज श्रावण १५ अर्थात खीर खाने दिन । यसै दिनको अवसर पारेर हामी ले च्याट जिपिटी , जेमिनाइ...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

    एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

    2 हप्ता ago
    अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

    अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

    2 हप्ता ago

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    Read moreDetails

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura