Writy.
मङ्गलवार, अगस्ट 5, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    Tech MaKura by Tech MaKura
    जुलाई 31, 2025
    in ग्याजेट्स
    0
    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं, । घरमै बसेर विभिन्न शैक्षिक, व्यवसायिक तथा व्यक्तिगत काम सहज बनाउन प्रिन्टरको आवश्यकता दिनप्रतिदिन बढ्दो छ। नेपाली बजारमा उपलब्ध प्रिन्टरहरूमध्ये घरायसी प्रयोजनका लागि उपयुक्त, किफायती तथा बहुप्रयोगी मोडलहरू छनोट गर्दा मूल्य, प्रिन्ट गुणस्तर, सञ्चालन खर्च, मर्मत सजिलोपन, इंक उपलब्धता, साइज र वारेन्टी  जस्ता पक्षमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ  यस लेखमा हामी नेपाली बजारमा उपलब्ध विभिन्न प्रिन्टरको बारे जानकारी दिन गइरहेका छौँ ।  

    १ )  Epson EcoTank L3110

    प्रकार: इनक ट्याङ्क मल्टि-फङ्सन (Print, Scan, Copy सबै गर्न मिल्ने  )

    मूल्य: रु. २४,००० – २६,५००

    साइज: 375 x 347 x 179 mm

    प्रिन्ट रेजोल्युसन (DPI): 5760 x 1440       (प्रिन्ट रिजोल्युसन भन्नाले प्रिन्टरले उत्पादन गर्न सक्ने विवरणको स्तरलाई जनाउँछ, जुन सामान्यतया DPI (डट्स पर इन्च) मा मापन गरिन्छ। DPI (डट्स पर इन्च) भन्नाले प्रिन्टरले एक इन्चमा राख्न सक्ने स-साना मसीका बिन्दुहरूको संख्या हो। उच्च DPI = धेरै बिन्दुहरू = धेरै तीखो र स्पष्ट छविहरू भन्ने बुझ्न सकिन्छ ।   .  (DPI): 5760 x 1440 को अर्थ प्रिन्टरले एक इन्चको क्षेत्रमा तेर्सोतर्फ ५७६० र ठाडोतर्फ १४४० स-साना मसीका बिन्दुहरू राख्न सक्छ  भन्ने हो । )

    प्रति प्रिन्ट लागत: काला–सेतो: ~०.१० रु., रंगीन: ~०.२५ रु.

    इंक बोटल मूल्य: प्रति बोटल ~रु ९०० (Black) / ~रु ८५० (Color)

    वारेन्टी  : १ वर्ष वा ३०,००० पेजसम्म

    गति:काला–सेतो: ~३३ पाना/मिनेट (ड्राफ्ट)

    रगीन: ~१५ पाना/मिनेट

    उपयोगिता :    सामान्य व्यवसायिक   डकुमेन्ट, विद्यार्थीको होमवर्क, फोटो प्रिन्ट आदिका लागि

    सीमितता: Wireless/WiFi सपोर्ट छैन

    डुप्लेक्स प्रिन्ट: छैन । डुप्लेक्स प्रिन्टिङ भन्नाले कागजको दुबै तर्फ अगाडी र पछाडी  प्रिन्ट गर्न मिल्ने सुविधा हो ।

    २) Canon PIXMA G2000

    प्रकार: इनक ट्याङ्क मल्टि-फङ्सन (Print, Scan, Copy)

    मूल्य: ~रु. १९,८३५

    साइज: 445 x 330 x 135 mm

    प्रिन्ट रेजोल्युसन: 4800 x 1200 DPI

    इंक बोटल मूल्य: Black ~रु ११००, Color ~रु १००० प्रति बोटल

    प्रति इंक बोटल क्षमता: B/W: ~७,००० पेज, Color: ~६,००० पेज

    वारेन्टी  : १ वर्ष / १५,००० पेज

    गति: काला–सेतो: ~८.८ पाना/मिनेट, रंगीन: ~५ पाना/मिनेट

    सीमितता:  Wireless/WiFi छैन , Duplex प्रिन्ट छैन

    उपयोगिता :: रंगीन डकुमेन्ट वा फोटोग्राफ प्रिन्ट गर्नेको लागि किफायती विकल्प

    ३ ) Brother HL-L2320D / HL-L2321D

    प्रकार: मोनो (काला–सेतो) लेजर प्रिन्टर

    मूल्य: ~रु. १६,५०० – २१,५००

    साइज: 356 x 360 x 183 mm

    DPI: 2400 x 600

    टोनर लागत: रु. २,८०० – ३,५०० (Standard ~2,600 pages)

    प्रति पेज लागत: ~०.८० रु.

    वारेन्टी  : १ वर्ष

    गति: ~३० पाना/मिनेट

    विशेषता: Duplex (दुईतर्फी) प्रिन्ट सपोर्ट

    सीमितता: काला–सेतो प्रिन्ट मात्र, स्क्यान/कपी सुविधा छैन

    उपयोगिता   विद्यार्थी वा अफिसमा धेरै मात्रामा B/W डकुमेन्ट छाप्नुपर्ने प्रयोगकर्ताका लागि उत्कृष्ट

    ४)  Canon PIXMA E510 / E400

    प्रकार: इन्कजेट मल्टि-फङ्सन

    मूल्य: रु. ८,००० – १०,०००

    साइज: 449 x 304 x 152 mm

    DPI: 4800 x 1200

    कार्ट्रिज मूल्य: B/W ~रु १६००, Color ~रु २१००

    प्रिन्ट गति: B/W: ~५–७ पाना/मिनेट

    Color: ~३–४ पाना/मिनेट

    सीमितता: कार्ट्रिज छिटो सकिन्छ

    सञ्चालन लागत तुलनात्मक रूपमा महँगो

    Ink leakage को जोखिम

    वारेन्टी   १ वर्ष

    उपयोगिता   न्यून बजेटमा सामान्य घरायसी उपयोगका लागि

    ५ )  Brother DCP-L2540DW

    प्रकार: मोनो लेजर मल्टि-फङ्सन (Print, Scan, Copy)

    मूल्य: ~रु. ३५,०००

    साइज: 409 x 398.5 x 316.5 mm

    DPI: 2400 x 600

    Wireless/Wi-Fi: छ

    गति: ~३० पाना/मिनेट

    टोनर लागत: रु. ३५०० – ४०००

    प्रति पेज लागत: ~०.८० रु.

    वारेन्टी :   १ वर्ष

    सीमितता:

    केवल काला–सेतो प्रिन्ट मात्र

    उपयोगिता   घरमै धेरै मात्रामा प्रिन्ट गर्ने, अफिस वा व्यावसायिक कामको लागि उपयुक्त

    यी प्रिन्टरहरू Daraz, SastoDeal, Buddha Trade Concern, जस्ता ई–कमर्स साइट वा स्थानीय स्टोरमा सहज रूपमा उपलब्ध छन्। खरिद गर्दा वारन्टी, मर्मत सुविधा, र ग्राहक सेवाको उपस्थिति जाँच गर्नु सधैं महत्वपूर्ण हुन्छ।

    Related Stories

    Phone that works without SIM or WiFi - Mind One Pro features and design

    सिमकार्ड र WiFi बिना नै इन्टरनेट चल्ने फोन सार्वजनिक । के-कस्ता छन् यसको विशेषता?

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0

    स्मार्टफोनबिनै एआई सुविधा प्रयोग गर्न सकिने, सिम कार्ड नचाहिने, र विश्वभर स्वतः इन्टरनेट जडान हुने विशेषता यो फोनमा रहेको छ।...

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    अमेरिकालाई स्मार्टफोन  निर्यात गर्नमा चीन भन्दा भारत अगाडि !

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    काठमाडौं। भारतले अमेरिकामा स्मार्टफोन निर्यात गर्ने मुख्य देशको रूपमा चीनलाई पछि पारेको छ। सन् २०२५ को दोस्रो त्रैमासिकमा अमेरिकाले आयात...

    Apps in smartphones

    तपाईंको स्मार्टफोनमा अनिवार्य हुनुपर्ने ५ उपयोगी मोबाइल एप

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    काठमाडौं – प्रविधिको विकाससँगै मोबाइल एपहरू हाम्रो दैनिक जीवनका अभिन्न अंग बनेका छन्। कार्यक्षमता बढाउन र समयको सदुपयोग गर्न विभिन्न...

    IMEI नम्बर : मोबाइल फोनको अनन्य पहिचान र सुरक्षाको आधार, यसरी सजिलै हेर्नुस्

    सामसङले किन छोड्न खोज्दै छ गुगलको साथ,S26 सिरिजमा थाम्न सक्छ ओपन एआइ र परप्लेक्ससिटिको हात !

    by Aanchal Nepal
    जुलाई 27, 2025
    0

    कम्पनीले सन् २०२६ मा सार्वजनिक गर्ने लक्ष्य राखेको एस२६ मोडेलमा गुगलसहित अन्य अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका फिचर समावेश हुनेछन्।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    2 हप्ता ago
    gpt banner

    ChatGPTमा ‘स्टडी मोड’ थपियो, सिकाइमा प्रोत्साहन गर्ने लक्ष्य

    6 दिन ago

    दीपिकाको इन्स्टा रील बन्यो नम्बर १, १.९ बिलियन भ्यूजस

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0
    दीपिकाको इन्स्टा रील बन्यो नम्बर १, १.९ बिलियन भ्यूजस

    काठमाडौं । भारतीय बलिउड अभिनेत्री दीपिका पादुकोनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एक रीलले १.९ अर्बभन्दा धेरै भ्यूज पाएको छ।...

    Read moreDetails

    बग हन्टिङमा नयाँ युग: Google को ‘Big Sleep’ ले बिना मानवीय हस्तक्षेप फेला पार्यो २० वटा सुरक्षा समस्या !

    by Tech MaKura
    अगस्ट 5, 2025
    0
    big sleep

    Google का सुरक्षा उपाध्यक्ष हेदर एडकिन्सले सोमबार घोषणा गरेअनुसार, DeepMind र Project Zero को संयुक्त विकास Big Sleep ले FFmpeg...

    Read moreDetails

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    by Tech MaKura
    अगस्ट 5, 2025
    0
    Crypto guy caught

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ।

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura