Writy.
सोमवार, अगस्ट 4, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    स्वदेशी अभियानः दोस्रो संस्करण सिन्धुलीमा , ज्युस उत्पादन कारखाना देखि केवलकार सम्मका परियोजना !

    Tech MaKura by Tech MaKura
    अगस्ट 1, 2025
    in Featured Post
    0
    स्वदेशी अभियानः दोस्रो संस्करण सिन्धुलीमा , ज्युस उत्पादन कारखाना देखि केवलकार सम्मका परियोजना !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    सिन्धुली — स्थानीय उत्पादन र उद्यम प्रवद्र्धनको उद्देश्यसहित ‘स्वदेशी अभियान’को दोस्रो संस्करण सिन्धुलीमा आयोजना हुने भएको छ । ‘छुने छ सिन्धुलीले नयाँ उचाइ’ भन्ने मूल नारासहित अगाडि बढाइएको यो कार्यक्रम ‘वाइज कछुवा’को आयोजनामा सम्पन्न हुन लागेको हो । यस अभियानको पहिलो संस्करण  २०८१ सालमा मुलकोटमा सम्पन्न भएको थियो ।

    आयोजकले जानकारी गराए अनुसार यसपटकको संस्करणमा दुई प्रमुख परियोजनाको प्रवद्र्धन र छलफल हुनेछ ।  

     जुनार (सुन्तला) ज्युस उत्पादन कारखानाः

    सिन्धुलीको प्रसिद्ध सुन्तलालाई मूल्यवद्र्धन गर्दै स्थानीय किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको यो कारखानाबारे प्रगति, बजार विस्तार र सम्भावनाहरूमा सघन छलफल गरिनेछ ।

    १.७ कि.मी. केबलकार परियोजना (दुंग्रेबास–सिद्धबाबा मन्दिर–सिन्धुलीगढी):

    पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले अगाडि बढाइएको यो महत्वाकांक्षी यातायात परियोजनाबारे हालसम्मको प्रगति, सम्भावित प्रभाव र लगानीका अवसरहरूबारे प्रस्तुति हुनेछ ।

    कार्यक्रमका संस्थापक पासाङ स्याङ्तानका अनुसार, यस संस्करणमा पनि स्थानीय जनप्रतिनिधिहरूलाई सहभागी गराएर स्थानीय उद्योग र उद्यमशिलतालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिनेछ । साथै, लगानी भित्र्याउने रणनीति र सम्भावनाहरूमाथि समेत विचार–विमर्श गरिनेछ ।

    उनले भने, “स्वदेशी अभियानको मूल उद्देश्य स्थानीय स्तरमै उद्यमशीलता विकास गर्नु र स्वदेशी उत्पादनहरूलाई प्रोत्साहन गर्नु हो । पहिलो संस्करणबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकोले दोस्रो संस्करणमा अझ प्रभावकारी कार्यक्रमहरू राख्ने तयारी गरिएको छ ।”

    सिन्धुलीको समृद्ध भविष्य निर्माणमा सबै उद्यमीहरूलाई एकजुट गराउने उद्देश्यसहित आयोजना हुन लागेको यो दोस्रो संस्करणलाई स्थानीय स्तरमा मात्र नभई राष्ट्रियस्तरमा पनि प्रभाव पार्ने अभियानको रूपमा हेरिएको छ ।

    Related Stories

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    NASA र  ISRO ले बनाएको “निसार” रकेट प्रक्षेपण , के छन्, विशेषता ?

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यो उपग्रह हालसम्मकै सबैभन्दा महँगो र शक्तिशाली अर्थ अब्जर्वेशन स्याटेलाइट मानिएको छ, जसमा करिब १.५ अर्ब अमेरिकी डलर अर्थात् २...

    AI cooks kheer

    श्रावण १५ विशेष: कुन एआइ मोडलले बनाएको खीर मिठो ?

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।  आज श्रावण १५ अर्थात खीर खाने दिन । यसै दिनको अवसर पारेर हामी ले च्याट जिपिटी , जेमिनाइ...

    चौथो अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालबाट शिवान्चु डुम्रे प्रतिस्पर्धा गर्दै !

    चौथो अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालबाट शिवान्चु डुम्रे प्रतिस्पर्धा गर्दै !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौँ । बुटवल पब्लिक स्कूल, तिलोत्तमा–३, योगीकुटी रुपन्देहीका कक्षा १० मा अध्ययनरत छात्र शिवान्चु डुम्रेले चौथो अन्तर्राष्ट्रिय ओलिम्पियाड अन एस्ट्रोनोमी...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    Builder ai

    एआईको नाममा ठगी: $1.5 अर्बको स्टार्टअप Builder.ai धराशायी

    2 महिना ago
    oneplus 13s with ai

    OnePlus 13s: तपाईंले सोच्नेबित्तिकै काम थाल्ने AI स्मार्टफोन!

    2 महिना ago

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    Read moreDetails

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura