Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    अमेरिकालाई स्मार्टफोन  निर्यात गर्नमा चीन भन्दा भारत अगाडि !

    Tech MaKura by Tech MaKura
    अगस्ट 1, 2025
    in ग्याजेट्स
    0
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं। भारतले अमेरिकामा स्मार्टफोन निर्यात गर्ने मुख्य देशको रूपमा चीनलाई पछि पारेको छ। सन् २०२५ को दोस्रो त्रैमासिकमा अमेरिकाले आयात गरेका स्मार्टफोनमध्ये करिब ४४ प्रतिशत भारतबाट निर्यात भएका छन्। यो अघिल्लो वर्षको तुलनामा झण्डै २४० प्रतिशतले बढी रहेको छ।यसको प्रमुख कारण एप्पल कम्पनीले चीनमा निर्भरता घटाउँदै भारतमा आइफोन उत्पादन बढाउनु हो। ‘चाइना प्लस वान’ रणनीति अनुसार एप्पलले भारतलाई वैकल्पिक उत्पादन केन्द्रको रूपमा विकास गरिरहेको छ।

    भारत सरकारका अनुदान कार्यक्रम, श्रम लागतको प्रतिस्पर्धी दर र उत्पादनका लागि सहज वातावरणले गर्दा एप्पललगायतका कम्पनीहरू भारततर्फ आकर्षित भएका हुन्। हाल अमेरिकामा बिक्री हुने धेरै आइफोनहरू भारतमै निर्माण भएका छन्।
    यद्यपि, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्, जसले आगामी दिनमा व्यापारमा प्रभाव पार्न सक्ने देखिन्छ। तर हालसम्म स्मार्टफोन तथा इलेक्ट्रोनिक उत्पादनहरू ती शुल्कबाट मुक्त छन्।
    विश्लेषकहरूका अनुसार एप्पलले भारतमा दीर्घकालीन उत्पादन रणनीति अघि बढाउने संकेत दिइसकेको छ, र शुल्क लागे पनि त्यसले तत्काल ठूलो असर नपार्ने आँकलन गरिएको छ।

    Related Stories

    Apps in smartphones

    तपाईंको स्मार्टफोनमा अनिवार्य हुनुपर्ने ५ उपयोगी मोबाइल एप

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    काठमाडौं – प्रविधिको विकाससँगै मोबाइल एपहरू हाम्रो दैनिक जीवनका अभिन्न अंग बनेका छन्। कार्यक्षमता बढाउन र समयको सदुपयोग गर्न विभिन्न...

    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    यस लेखमा हामी नेपाली बजारमा उपलब्ध विभिन्न प्रिन्टरको बारे जानकारी दिन गइरहेका छौँ ।  

    IMEI नम्बर : मोबाइल फोनको अनन्य पहिचान र सुरक्षाको आधार, यसरी सजिलै हेर्नुस्

    सामसङले किन छोड्न खोज्दै छ गुगलको साथ,S26 सिरिजमा थाम्न सक्छ ओपन एआइ र परप्लेक्ससिटिको हात !

    by Aanchal Nepal
    जुलाई 27, 2025
    0

    कम्पनीले सन् २०२६ मा सार्वजनिक गर्ने लक्ष्य राखेको एस२६ मोडेलमा गुगलसहित अन्य अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका फिचर समावेश हुनेछन्।

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    by Tech MaKura
    जुलाई 25, 2025
    0

    कुरा स्मार्ट फोनको मात्र होइन , वाशिङ मेसिनमा पनि यस्तै AI को हवला दिएर ग्राहकलाई झुक्काउने प्रयास भएको देख्न सकिन्छ...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    software engineer ai

    “Software Engineer” बनेर ChatGPT Plus मा Agent! अब जागिर गुम्ने डर साँचिकै हो?

    2 महिना ago
    mark zukerberg

    मेटाले फेसबुकमा नक्कल सामग्रीविरुद्ध निगरानी कडा पार्दै, करोडौं नक्कली अकाउन्ट हटाइयो

    3 हप्ता ago

    गुगलमा च्याट लिक भएपछि ओपन एआइ (ChatGpt) ले हटायो सर्च र सेयर फिचर

    by Tech MaKura
    अगस्ट 3, 2025
    0

    यसरी प्राप्त हुने च्याटमा (ChatGpt) प्रयोगकर्ताको  नाम, ठेगाना, स्वास्थ्यसम्बन्धी प्रश्नहरू लगायतका संवेदनशिल विवरणहरु समेत समावेश थियो । 

    Read moreDetails

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura