Writy.
सोमवार, अगस्ट 4, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    युट्युबमा इन्स्टाग्राम र टिकटकजस्तै ‘कोलाबोरेशन’ फिचर आउँदै ।

    Aanchal Nepal by Aanchal Nepal
    अगस्ट 4, 2025
    in सोसल मिडिया
    0
    Youtube new feature
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं | युट्युबले इन्स्टाग्राम र टिकटकजस्तै नयाँ ‘कोलाबोरेशन’ फिचरको परीक्षण गर्न सुरु गरेको छ। यस फिचरमार्फत क्रिएटरहरूले आफ्नो भिडियोमा अन्य क्रिएटरहरूलाई सहकार्यकर्ता (collaborator) का रूपमा थप्न सक्नेछन्, जसले गर्दा उनीहरू एक–अर्काका दर्शकहरूसँग पनि जोडिन सक्नेछन्।
    यो फिचर हाल सीमित क्रिएटरहरूलाई मात्र परीक्षणका लागि उपलब्ध गराइएको छ। युट्युब हेल्पमा गुगलका एक कर्मचारीले दिएको जानकारीअनुसार भविष्यमा यसको पहुँच विस्तार गर्ने योजना रहेको अनुमान गर्न सकिन्छ।

    सोशल मिडिया विज्ञ तथा इन्फ्लुएन्सर मार्केटिङ सल्लाहकार लिन्डसे ग्याम्बलले यस फिचरको झलक देखाउने स्क्रिनसट थ्रेड्समा साझा गरेका छन्। साझा गरिएको स्क्रिनसटअनुसार, सहकार्यकर्ता थप्दा उनीहरूको नाम भिडियो क्रिएटरसँगै देखिनेछ। यदि सहकार्यकर्ताको संख्या धेरै भएमा, विशेष गरी मोबाइलमा, उनीहरूको नाम “…and more” भनेर संक्षेपमा देखिनेछ। त्यसमा थिच्दा सबै सहकार्य गर्ने क्रिएटरहरूको सूची देखिनेछ र प्रत्येकको नामसँगै ‘सब्स्क्राइब’ बटन देखिनेछ।

    इन्स्टाग्राम र टिकटकमा जसरी मुख्य सर्जकले अरूलाई आमन्त्रण गरेर मात्र सहकार्य गर्न मिल्छ, त्यस्तै प्रकृति युट्युबमा पनि हुने अनुमान गरिएको छ। यसले प्रयोगकर्तालाई बिना अनुमति अरूलाई भिडियोमा समावेश गर्न नदिने सुनिश्चित गर्दछ।

    तर, सहकार्यकर्ताले भिडियोसँग सम्बन्धित डाटा र विवरणहरू (जुन सामान्यतया मूल सर्जक मात्रले हेर्न पाउने हुन्छन् ) अरू सहकार्य गरेका क्रिएटरहरूले हेर्न पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा भने स्पष्टता आएको छैन। युट्युब र गुगलले सधैंजसो,यो प्रयोगात्मक फिचरबारे पनि प्रयोगकर्ताको प्रतिक्रिया संकलन गरेपछि मात्र यसलाई उपलब्ध गराउने बारे निर्णय लिने बताइएको छ।

    Related Stories

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    प्रहरी स्रोतका अनुसार पछिल्लो समय सामाजिक संजाल टिकटकमा  उद्दण्ड दृश्यसहितका  भिडिओ पोस्ट गर्न थालेपछि उनी माथी निगरानी बढाइएको थियो

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।  चलचित्र हुँदै  राजनितिमा प्रवेश गरेका अभिनेता तथा नेता रवी किशन सामाजिक संजालमा ट्रोलको शिकार हुन पुगेका छन्, ।...

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं । पूर्वयुवराज हृदयन्द्र शाहको यतिबेला सामाजिक संजालमा वाहवाही  भइरहेको छ । आफ्नो २३ औं जन्मदिनको अवसरमा हृदयन्द्रले आफ्नो फेसबुक...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    फोनमा आउने लिङ्क स्प्याम हो कि होइन? थाहा पाउने ३ भरपर्दो उपाय

    फोनमा आउने लिङ्क स्प्याम हो कि होइन? थाहा पाउने ३ भरपर्दो उपाय

    7 दिन ago
    अब ‘नागरिक एप’ मार्फत नै श्रम संसार पोर्टलको सेवा उपयोग गर्न सकिने

    अब ‘नागरिक एप’ मार्फत नै श्रम संसार पोर्टलको सेवा उपयोग गर्न सकिने

    7 दिन ago

    विश्व प्रसिद्ध म्यागजिन “Vogue” मा पहिलोपटक एआई-निर्मित मोडलको प्रस्तुति

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    ai model

    विश्वप्रसिद्ध म्यागजिन “Vogue” ले आफ्नो अगस्ट महिनाको संस्करणमा पहिलोपटक एआईद्वारा सिर्जना गरिएको मोडल प्रस्तुत गरेको छ। उक्त मोडल केवल आकर्षक...

    Read moreDetails

    के C/2025 N1 (3I/ATLAS) एलियन यान हो? वैज्ञानिकहरूका अनुसार प्राकृतिक हुने सम्भावना मात्र ०.००५%

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    3I/ATLAS. Image: International Gemini Observatory/NOIRLab/NSF/AURA/K. Meech (IfA/U. Hawaii). काठमाडौं। सन् २०२५ जुलाई १ मा चिलीस्थित ATLAS वेधशालाले पत्ता लगाएको C/2025...

    Read moreDetails

    सिमकार्ड र WiFi बिना नै इन्टरनेट चल्ने फोन सार्वजनिक । के-कस्ता छन् यसको विशेषता?

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    Phone that works without SIM or WiFi - Mind One Pro features and design

    स्मार्टफोनबिनै एआई सुविधा प्रयोग गर्न सकिने, सिम कार्ड नचाहिने, र विश्वभर स्वतः इन्टरनेट जडान हुने विशेषता यो फोनमा रहेको छ।...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura