Writy.
मङ्गलवार, अगस्ट 5, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    Tech MaKura by Tech MaKura
    अगस्ट 4, 2025
    in इन्टरनेट
    0
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । कलंकीमा क्रिप्टो करेन्सी (Crypto currency) को अवैध कारोबार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

    मिति २०८२।०४।१७ गते काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीमा आएको अभौतिक मुद्रा (Crypto currency) को अवैध कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गरेको हो।

    पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. १६ चिसापानी स्थायी घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ०३ कौशलटार बस्ने २९ वर्षीय सुशान्त दाहाल रहेका छन्।

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ। उनले USDT, BTC, ETH र BNB जस्ता अभौतिक मुद्राको प्रयोग गरेको प्रहरीले जनाएको छ।

    यस घटनामा प्रहरी उपरीक्षक कुलदीप चन्दको नेतृत्वमा कारबाही भएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

    Related Stories

    कक्षा १२ मा ६१.१७% विद्यार्थी उतीर्ण, अघिल्लो वर्षको तुलनामा ९% सुधार

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    अनुसार, देशभरबाट ५,११,५२५ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३,९५,००० र आंशिकतर्फ १,१५,००० जना थिए। उतीर्ण भएका विद्यार्थीको संख्या ३,१२,९०६...

    के C/2025 N1 (3I/ATLAS) एलियन यान हो? वैज्ञानिकहरूका अनुसार प्राकृतिक हुने सम्भावना मात्र ०.००५%

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    3I/ATLAS. Image: International Gemini Observatory/NOIRLab/NSF/AURA/K. Meech (IfA/U. Hawaii). काठमाडौं। सन् २०२५ जुलाई १ मा चिलीस्थित ATLAS वेधशालाले पत्ता लगाएको C/2025...

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    NASA र  ISRO ले बनाएको “निसार” रकेट प्रक्षेपण , के छन्, विशेषता ?

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यो उपग्रह हालसम्मकै सबैभन्दा महँगो र शक्तिशाली अर्थ अब्जर्वेशन स्याटेलाइट मानिएको छ, जसमा करिब १.५ अर्ब अमेरिकी डलर अर्थात् २...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    Mark Zurkberg

    मार्क जुकरवर्गको योजना Personal Superintelligence लाई प्राथमिकता, कोड ओपनसोर्स भने नगर्ने 

    5 दिन ago
    software engineer ai

    “Software Engineer” बनेर ChatGPT Plus मा Agent! अब जागिर गुम्ने डर साँचिकै हो?

    2 महिना ago

    क्रिप्टो करेन्सी कारोबारमा संलग्न व्यक्ति भक्तपुरबाट पक्राउ ।

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    प्रहरीको अनुसन्धानमा दाहालले नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ रुपैयाँ भन्दा बढी रकमको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ।

    Read moreDetails

    कक्षा १२ मा ६१.१७% विद्यार्थी उतीर्ण, अघिल्लो वर्षको तुलनामा ९% सुधार

    by Tech MaKura
    अगस्ट 4, 2025
    0

    अनुसार, देशभरबाट ५,११,५२५ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३,९५,००० र आंशिकतर्फ १,१५,००० जना थिए। उतीर्ण भएका विद्यार्थीको संख्या ३,१२,९०६...

    Read moreDetails

    च्याटजीपीटी जस्तै एआई एप बनाउने एप्पलको नयाँ प्रयास

    by Aanchal Nepal
    अगस्ट 4, 2025
    0
    Apple Ai

    पएप्पलले answer engine निर्माण गर्न एक नयाँ  टीम गठन गरेको छ । ब्लूमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार, यो टीमले च्याटजीपीटी जस्तो...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura