Writy.
बुधवार, अगस्ट 6, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    Aanchal Nepal by Aanchal Nepal
    अगस्ट 5, 2025
    in एआइ, साइबर अपराध
    0
    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको छ ।

    क्लाउडफ्लेयरका अनुसार, पर्प्लेक्सिटीले आफ्नो आधिकारिक बोट ‘PerplexityBot’ लाई अवरुद्ध गरिएपछि आफूलाई ‘क्रोम ब्राउजर’ जस्तो देखाएर वेबसाइटहरूमा प्रवेश गरेको छ । यसरी stealth crawling प्रविधि प्रयोग गरी पर्प्लेक्सिटीले करोडौं अनुरोधहरू सहित हजारौं डोमेनका वेबपेजहरूबाट सामग्री सङ्कलन गरेको छ ।

    यस क्रममा पर्प्लेक्सिटीले आईपी ठेगाना र नेटवर्क पहिचान पनि लगातार परिवर्तन गरेको क्लाउडफ्लेयरले बताएको छ ।

    क्लाउडफ्लेयरले पर्प्लेक्सिटीलाई आफ्नो विश्वसनीय बोट सूचीबाट हटाउँदै यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न नयाँ सुरक्षा नियमहरू लागू गरेको छ ।

    पर्प्लेक्सिटीका प्रवक्ताले क्लाउडफ्लेयरको आरोपलाई “प्रचार रणनीति” भनेका छन् । उनीहरूले सबै आरोपलाई अस्वीकार गर्दै केही crawling हरू पर्प्लेक्सिटीको नभएको दाबी गरेका छन् ।

    यो घटनाले एआई कम्पनीहरू र वेबसाइट सञ्चालकहरूबीच डाटा पहुँच र सामग्री सुरक्षा सम्बन्धी विवाद निम्त्याएको छ । वेबसाइटहरूले प्रयोग गर्ने ‘robots.txt’ जस्ता प्रतिबन्धलाई उल्लंघन नगर्नु नै वेब इकोसिस्टमको आधारभूत मापदण्ड मानिन्छ ।

    क्लाउडफ्लेयरको रिपोर्ट सार्वजनिक भएपछि वेब सुरक्षा र एआई डाटा सङ्कलनबीचको सन्तुलन कसरी कायम राख्ने भन्ने विषयमा थप बहसहरू उठिरहेको छ ।

    Related Stories

    pixel vs iphone

    Apple Intelligence माथि व्यंग्य गर्दै Google ले ल्यायो Pixel १० को कडा विज्ञापन

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0

    ३० सेकेन्डको यस विज्ञापनमा एप्पलको सिरी अपडेटको ढिलाइ र "आउँदैछ" भन्ने वचनको आलोचना गरिएको छ।

    gpt goes up

    ChatGPT प्रयोगमा चार गुणा वृद्धि

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0

    ChatGPT को प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। कम्पनीका अनुसार यस हप्ता यसले ७०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या छुन लागेको...

    VR vs AR

    अब AR को युग सुरु भयो: VR पछि पर्दै

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0

    As augmented reality (AR) technology advances, it’s gradually overtaking virtual reality (VR) in real-world applications. Learn how and why this...

    Doctors being concerned about gemini

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    ko oli

    फेसबुकबाट प्रचण्डलाई ओलीको कटाक्ष :  प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुरको जानुस् !

    3 हप्ता ago
    future of ethical hacking

    भविष्यको इथिकल ह्याकिङ यस्तो देखिन्छ ।

    2 दिन ago

    नेपालमा आयो उड्ने कार, नाडा अटो “शो” मा प्रदर्शन गरिने

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    air mobility

    नेपालमा पहिलोपटक विद्युतीय उड्ने कार (Electric VTOL UAV) भित्राइएको छ।

    Read moreDetails

    Apple Intelligence माथि व्यंग्य गर्दै Google ले ल्यायो Pixel १० को कडा विज्ञापन

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    pixel vs iphone

    ३० सेकेन्डको यस विज्ञापनमा एप्पलको सिरी अपडेटको ढिलाइ र "आउँदैछ" भन्ने वचनको आलोचना गरिएको छ।

    Read moreDetails

    ChatGPT प्रयोगमा चार गुणा वृद्धि

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    gpt goes up

    ChatGPT को प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। कम्पनीका अनुसार यस हप्ता यसले ७०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या छुन लागेको...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura