Writy.
सोमवार, अगस्ट 11, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

ChatGPT-5 सार्वजनिक: लेखनदेखि स्वास्थ्यसम्म ‘PhD-स्तर’ क्षमता, गल्तीको दर घट्यो ।

Tech MaKura by Tech MaKura
अगस्ट 8, 2025
0
chatgpt 5

chatgpt-5 is here

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । OpenAI ले आफ्नो नयाँ पुस्ताको एआई(AI) मोडल GPT-5 सार्वजनिक गरेको छ, जसलाई कम्पनीले अहिलेसम्मको सबैभन्दा शक्तिशाली, बहु-क्षेत्रीय र सटीक AI प्रणालीको रूपमा प्रस्तुत गरेको छ। यो मोडलले लेखन, कोडिङ, स्वास्थ्य परामर्श, वैज्ञानिक अनुसन्धान र जटिल तर्कशक्ति (Reasoning) मा ‘PhD-स्तर’को प्रदर्शन गर्ने दाबी गरिएको छ।

OpenAI का अनुसार, GPT-5 ले अघिल्ला संस्करणहरूमा देखिएका hallucination समस्या अर्थात् तथ्यविहीन वा गलत जवाफ दिने प्रवृत्तिलाई उल्लेखनीय रूपमा घटाएको छ। आन्तरिक मूल्याङ्कनमा यसले विभिन्न पेशागत परीक्षाहरू, जस्तै मेडिकल, कानुन र प्रविधि क्षेत्रमा, अघिल्लो GPT-4 भन्दा उच्च अंक प्राप्त गरेको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Smart car hacking
AI

पार्किङमा राखेको गाडी कैयौँ  किलोमिटर टाढाबाट आफै स्टार्ट !

अगस्ट 11, 2025
Elon musk
AI

एलन मस्कको ‘AI’ ले ‘Male Fantasy’लाई  बढावा दिएको आरोप !  ‘AI’ मा बढ्दो लैंगिक पूर्वाग्रहको चिन्ता 

अगस्ट 10, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

mark zukerberg
फिचर्ड

१४ अर्बको ‘राजमहल’: मार्क जुकरबर्गको निजी सम्पत्तिमा के छन् विशेषता?

अगस्ट 11, 2025
Rabi Lamichhane in Prision
Featured Post

रवी लामिछानेलाई राखिएको  कोठामा AC छैन २ वटा पंखा छन्, अरु व्यवस्था कस्तो छ? 

अगस्ट 11, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura