Writy.
सोमवार, अगस्ट 11, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

किन्ने हैन त रकको रु. ३,५९९ पर्ने Earbuds रु. ८८८ मै

Siddhant Bajracharya by Siddhant Bajracharya
अगस्ट 8, 2025
0
earbuds
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। नेपालमा द्रुत गतिमा वृद्धि भइरहेको स्थानीय प्रविधि ब्रान्ड ‘रक’ (Rock) ले नयाँ Rhythm Earbuds बजारमा सार्वजनिक गरेको छ। आज अगस्ट ८ मा औपचारिक रूपमा सार्वजनिक गरिएको यो इयरबड्स प्रिमियम गुणस्तरका फिचर सहित किफायती मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

रकका अनुसार, Rhythm Earbuds विद्यार्थी, पेशेवर र साधारण संगीतप्रेमी सबैका लागि उपयुक्त छ। यसको सुडौल डिजाइन र ‘अत्यधिक सुविधाजनक फिट’ प्रदान गर्ने प्रिमियम रबर फिनिशले लामो समयसम्म प्रयोग गर्दा आरामदायी अनुभव दिन्छ।

यसमा ब्लुटुथ ५.४ connectivity, rich bass, sound separation system र smart charging case रहेको छ जसले लामो ब्याट्री ब्याकअप सुनिश्चित गर्छ।

लञ्च अफरमा विशेष मूल्य
उत्पादन लञ्चसँगै कम्पनीले आकर्षक मूल्य अफर पनि ल्याएको छ। लञ्चको दिन सीमित ग्राहकका लागि ‘प्रारम्भिक खरिदकर्ता’ मूल्य मात्र रु. ८८८ तोकिएको छ। यो मूल्य पहिलो ३० जना ग्राहकले दराज बाट र १० जना ग्राहकले जीवी बाट खरिद गर्दा लागू हुनेछ। साथै, यी ४० जना प्रारम्भिक खरिदकर्ताले earbuds ma आफ्नो नाम engrave गराउने सुविधा निःशुल्क पाउनेछन्। लञ्च दिनको यो ४० प्रारम्भिक ग्राहक अफरपछि, यसको मूल्य रु. १,५९९ मा पुग्नेछ, जुन अगस्ट ८ अर्थात् आजकै लागि मात्र सीमित रहनेछ। त्यसपछि यसको नियमित खुद्रा मूल्य रु. ३,५९९ हुनेछ।

Rhythm Earbuds दराज, जीभी र रकको आधिकारिक वेबसाइटबाट खरीद गर्न सकिन्छ।

रक टेक शप प्रा. लि. सन् २०२४ मा स्थापित नेपाली प्रविधि ब्रान्ड हो जसले  इयरबड्स, स्मार्टवाच, पावर बैंक र स्पिकर जस्ता किफायती र प्रिमियम इलेक्ट्रोनिक उपकरणहरू उत्पादन र बिक्री गर्दै आएको छ। रकका अनुसार Rhythm Earbuds ले नेपाली बजारमा उच्च गुणस्तरका उत्पादन किफायती मूल्यमा उपलब्ध गराएर स्थानीय प्रविधि उत्पादनप्रति ग्राहकको विश्वास अझ कमाउने अपेक्षा गरिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

XEV 9e
इभी

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवधि एक दिन थप

अगस्ट 10, 2025
Turkey taylay aero flight
इन्टरनेट

Turkey को SOLID Aero कम्पनीले विकास गरेको नयाँ ‘TALAY’ ड्रोन सार्वजनिक

अगस्ट 8, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Monkey tech
एआइ

चिनियाँ वैज्ञानिकले तयार पारे बाँदर जस्तै सोच्न सक्ने कम्प्युटर प्रणाली !

अगस्ट 10, 2025
Elon musk
AI

एलन मस्कको ‘AI’ ले ‘Male Fantasy’लाई  बढावा दिएको आरोप !  ‘AI’ मा बढ्दो लैंगिक पूर्वाग्रहको चिन्ता 

अगस्ट 10, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura