Writy.
बिहिवार, अगस्ट 14, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५: विश्वभरका नेपाली युवालाई भर्चुअल डिजिटल रूपमा जोड्ने अभियान

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 14, 2025
0
International IT Youth
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल (NYFN) ले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ। आगामी भदौ १ गते (१७ अगस्ट, २०२५) साँझ ५ बजेदेखि ९ बजेसम्म भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा १ करोडभन्दा बढी नेपाली युवाको सहभागिता अपेक्षा गरिएको छ।

‘Connecting Nepali Youths Globally’ नारासहितको यस वर्षको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुबा गुरुङ, डिजिटल पूर्वाधार विज्ञ डा. सुदन झा, र साइबर सुरक्षाविद् प्रो. मोशे वाय. वार्डी (Rice University) लगायतका प्रतिष्ठित वक्ताहरू सहभागी हुनेछन्।

कार्यक्रममा नेपालको डिजिटल नीति, सूचना प्रविधि क्षेत्रमा सम्भावना र चुनौती, अन्तर्राष्ट्रिय अनुभव, रोजगारी तथा उद्यमशीलताको अवसरबारे छलफल हुनेछ। साथै, विश्वभर रहेका नेपाली युवाहरु नवप्रवर्तन र प्रविधिमा आधारित सफलताका कथाहरू प्रस्तुत गरिनेछन्। सम्मेलनमा अनलाइन दर्ता निःशुल्क हुनेछ र नेपाली तथा अंग्रेजीमा प्रत्यक्ष अनुवाद सुविधा उपलब्ध हुनेछ। सम्पूर्ण कार्यक्रम Zoom, Facebook Live र YouTube Live मार्फत प्रसारण गरिनेछ। सहभागी सबैलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यो सम्मेलन डिजिटल नेपालको भविष्य निर्माणतर्फ एक महत्वपूर्ण कदम हुने बताए। उनका अनुसार, “यो केवल भर्चुअल कार्यक्रम मात्र होइन, विश्वव्यापी युवाको साझा आन्दोलन हो, जसले नेपालको डिजिटल भविष्यलाई युवा नेतृत्व र सहकार्यमार्फत अगाडि बढाउनेछ।”

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

mark zukerberg
फिचर्ड

१४ अर्बको ‘राजमहल’: मार्क जुकरबर्गको निजी सम्पत्तिमा के छन् विशेषता?

अगस्ट 12, 2025
को हुन् मीरा मुराती? र किन अस्वीकार गरिन् उनले मेटाको १ अर्ब डलरको प्रस्ताव?
फिचर्ड

को हुन् मीरा मुराती? र किन अस्वीकार गरिन् उनले मेटाको १ अर्ब डलरको प्रस्ताव?

अगस्ट 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

ranjita with kp oli
सोसल मिडिया

केपी ओलीको फोटोमुनि नाउपा अधक्ष्य रञ्जिताको टिकटक “आज मे उपर आसमा निचे”

अगस्ट 14, 2025
International IT Youth
फिचर्ड

अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५: विश्वभरका नेपाली युवालाई भर्चुअल डिजिटल रूपमा जोड्ने अभियान

अगस्ट 14, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura