Writy.
शनिवार, अगस्ट 16, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

इन्स्टाग्राममा आउँदैछ “PICKS” नामक नयाँ फिचर, के गर्छ काम ?

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 15, 2025
0
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit
insta

काठमाडौं। सामाजिक सञ्जाल Instagram मा “Picks” नामक नयाँ फिचरको परीक्षण भइरहेको सार्वजनिक भएको छ । विकासअन्तर्गत रहेका नयाँ फिचरहरू सार्वजनिक हुनु अघि नै पत्ता लगाउँदै आएका रिभर्स इन्जिनियर Alessandro Paluzzi यस बारे खुलासा गरेका हुन्।

Paluzzi द्वारा साझा गरिएका स्क्रिनशट अनुसार, प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने चलचित्र, पुस्तक, टिभि कार्यक्रम, खेल, र संगीत वा “Picks” रोज्नेछन्। Instagram ले त्यसपछि ती समान रुचि भएका  प्रयोगकर्ताहरूलाई पत्ता लगाउनेछ र उनीहरूबीच थप व्यक्तिगत सम्बन्ध र संवाद सिर्जना गर्ने वातावरण प्रदान गर्नेछ।

यो  फिचरले प्रयोगकर्ता बीचको पारस्परिक रुचि पहिचान गरी सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।। 

Instagram का प्रमुख Adam Mosseri ले यसै वर्षको सुरुमा यस फिचरको संकेत दिएका थिए। उनले २०२५ मा कम्पनीले creativity र connection मा केन्द्रित हुने बताएका थिए । उनले जनवरीमा लेखेका थिए, “Instagram मा प्रयोगकर्ताहरूले भेटेका सामग्रीका आधारमा मित्रसँग जडान गर्न सकुन् भनेर साथीहरूसँग connect हुने नयाँ तरिका खोज्ने योजना बनाइरहेका छौँ।”

विकासअन्तर्गत रहेका अन्य फिचरहरूजस्तै, “Picks” कहिले वा कस्तो रूपमा आधिकारिक रूपमा रोलआउट हुने भन्ने बारे खुलाइएको छैन।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !
सोसल मिडिया

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !

अगस्ट 16, 2025
टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 
सोसल मिडिया

टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 

अगस्ट 15, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 15, 2025
सोसल मिडिया

इन्स्टाग्राममा आउँदैछ “PICKS” नामक नयाँ फिचर, के गर्छ काम ?

अगस्ट 15, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura