Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

टेकमाकुरा by टेकमाकुरा
सेप्टेम्बर 2, 2025
0
Data analyst course
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ। TAFE NSW ले १४० अस्ट्रेलियन डलर तिर्न पर्ने “Introduction to Data Analytics” को कोर्स, विश्वभरका इच्छुक व्यक्तिहरुलाई नि:शुल्क उपलब्ध गराएको छ।

TAFE NSW (Technical and Further Education New South Wales) एउटा अष्ट्रेलियाली सार्वजनिक शैक्षिक संस्था हो, जसले व्यावसायिक शिक्षा र तालिम (vocational education and training) प्रदान गर्छ। यसको उद्देश्य विद्यार्थी, पेशेवर र जागिर खोज्नेहरुलाई व्यावहारिक सीप र ज्ञान दिनु हो, जसले उनीहरुलाई क्यारियर बनाउन, रोजगारीका अवसर बढाउन वा पेशागत दक्षता सुधार्न सहयोग गर्छ।

TAFE NSW का अनुसार, “Introduction to Data Analytics” कोर्समा डेटा एनालाइटिक्सको र महत्व, डेटा एनालाइटिक्सकोका प्रकार, प्रिपेरिङ्ग एण्ड मोडेलिङ डेटा, डेटा विश्लेषण र भिजुअलाइजेसन जस्ता आधारभूत विषयवस्तु समावेश छन्। यो कोर्स अनलाइन र सेल्फ पेसमा हुन्छ र ३ घण्टामा पूरा गर्न सकिन्छ। यो कोर्स को पहुँच इनरोल भएको ४ महिना सम्म पाउन सकिन्छ। कोर्समा सहभागी हुनका लागि कुनै prerequisites चाहिने छैन। सफलतापूर्वक कोर्स पूरा गरेपछि, सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्न सक्छन्।

कोर्समा नामांकन गर्नका लागि, इच्छुक व्यक्तिहरूले TAFE NSW को आधिकारिक वेबसाइटमा गएर आफ्नो खाता सिर्जना गर्नुपर्नेछ। कोर्सको पहुँच अवधि नामांकनको दिनदेखि सुरु हुने बताइएको छ।

TAFE NSW को नि:शुल्क “Introduction to Data Analytics” कोर्समा नामांकन गर्ने तरिका:

१. https://store.training.tafensw.edu.au/product/introduction-to-data-analytics/ मा जानु होस्।
२. तल रहेको ‘Add to cart’ विकल्प रोज्नुहोस्।
३. त्यसपछि तपाईले ‘View Cart’ को विकल्प देख्न सक्नु हुन्छ, त्यहाँ क्लिक गर्नु होस्।
४. ‘Proceed to checkout’ मा क्लिक गर्नु होस्।
५. आफ्नो व्यक्तिगत जानकारी भर्ने फर्म देख्न सक्नु हुन्छ। फर्ममा आफ्नो व्यक्तिगत जानकारी भर्नु होस् अनि ‘Place Order’ मा क्लिक गर्नु होस्।
६. अर्डर प्लेस गरेको केही सेकेन्डमै ‘My courses’ को पेजमा जान सक्नु हुन्छ। यहाँ तपाईले कोर्स एक्सिस गर्न सक्नु हुन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025
cancer korean
फिचर्ड

क्यान्सरको उपचारमा नँया कोशे ढुङ्गा, कोरियन वैज्ञानिकले पत्ता लाए यस्तो विधि !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura