काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंकबादिको संज्ञा दिएका छन्, । सोमबार काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा भएको जेन- जि पुस्ताको आन्दोलनमा सरकारी पक्षको चरम दमन पस्चात १९ जना प्रदर्शनकारीको ज्यान गएपछि बालेनले सामाजिक संजाल फेसबुक मार्फत यस्तो अभिव्यक्ती दिएका हुन् ।
“तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।#kpoliisterriorist” उनले लेखेका छन्, ।
बालेनको उक्त पोस्टमा यो सामाग्री तयार गर्ने बेला सम्म ६५ हजार भन्दा बढि कमेन्ट आएका छन्, भने उक्त कमेन्टमा अधिकांसले बालेनलाई आन्दोलनको नेत्र्त्व गर्न समेत आवहान गरेका छन्, ।