Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

अब हजुरकै फोनमा डिजिटल ब्लुबुक ! यसरी दिनुहोस् अनलाइन आवेदन

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
अब हजुरकै फोनमा डिजिटल ब्लुबुक ! यसरी दिनुहोस् अनलाइन आवेदन
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनहरुको हकमा अब भौतिक ‘ब्लुबुक ‘ बोकेर हिड्नु पर्ने बाध्यता हटेको छ । बागमती प्रदेश सरकारले सवारी साधनको ब्लुबुकमा क्यूआर कोड प्रणाली लागु गरेसँगै अब चालकहरुले ब्लुबुक नै बोकेर हिड्नु पर्ने बाध्यतबाट मुक्ती पाउने भएका हुन् । यस लेखमा हामी डिजिटल ब्लुबुक अर्थात ब्लुबुकको क्युआर कोड कसरी लिन सकिन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको अधिकारिक वेबसाइट खोल्नुहोस्।

होमपेजमा रहेको ‘हाम्रा सेवाहरू’ खण्डमा जानुहोस् र त्यहाँको ‘ब्लुबुक क्युआर’ अप्सनमा क्लिक गर्नुहोस्।

मोबाइल नम्बर प्रमाणीकरण गर्नुहोस्।
बाँया साइडमा आफ्नो मोबाइल नम्बर राख्नुहोस्।

क्याप्चा (CAPTCHA) भरेर अगाडि बढ्नुहोस्।

मोबाइलमा आएको ६ अङ्कको OTP राखी ‘प्रमाणित’ गर्नुहोस्।

अनुरोध फारम भर्नुहोस्।
फारममा तपाईंको सवारी तथा व्यक्तिगत विवरणहरू राख्नुहोस्। यी विवरणहरू भौतिक ब्लुबुकमा हुन्छन्।
सवारी विवरणहरू: नम्बर प्लेट, यातायात कार्यालय, लट नम्बर, सवारीको प्रकार, निर्माता, मोडल, बनेको मिति, इन्जिन नम्बर, चेसिस नम्बर, रंग, सिट सङ्ख्या, इन्धनको प्रकार, दर्ता मिति, नवीकरण मिति

व्यक्तिगत विवरण: नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र (भएमा), जन्म मिति
कागजात अपलोड र अपोइन्टमेन्ट बुक गर्नुहोस्।
सवारी धनीको फोटो अपलोड गर्नुहोस्।

ब्लुबुकका पानाहरूको स्पष्ट फोटो अपलोड गर्नुहोस्।

आफैंलाई अनुकूल हुने मिति छान्नुहोस् र बुकिङ कन्फर्म गर्नुहोस्।

कार्यालय जानुहोस् र QR प्राप्त गर्नुहोस्।
तपाईंले छनोट गर्नुभएको मितिमा ब्लुबुकको सक्कल प्रति र परिचय खुल्ने कागजात (नागरिकता/लाइसेन्स) लिएर कार्यालय जानुहोस्।

कर्मचारीले विवरण रुजु गर्नेछन्।

प्रक्रिया पूरा भएपछि तपाईंको मोबाइलमा QR कोड लिंक आउनेछ।

लिंक क्लिक गर्दा डिजिटल ब्लुबुक QR कोड देखिनेछ – जसलाई मोबाइलमा सेभ वा प्रिन्ट गर्न सकिन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

CCTV camera
टिप्स एण्ड ट्रिक्स

CCTV क्यामेरा किन्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

अगस्ट 25, 2025
embossed Plate
टिप्स एण्ड ट्रिक्स

यस्तो छ इम्बोस्ड नम्बर जडान  प्रकृया ! 

अगस्ट 22, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura