Writy.
बुधवार, जुलाई 23, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    Volkswagen ले  इभी ब्याट्रीमा गर्दै छ यो व्यापक परिवर्तन , चिनियाँ ब्राण्ड सँग होला त प्रतिस्पर्धा ?

    Tech MaKura by Tech MaKura
    मे 19, 2025
    in इभी
    0
    Volkswagen ले  इभी ब्याट्रीमा गर्दै छ यो व्यापक परिवर्तन , चिनियाँ ब्राण्ड सँग होला त प्रतिस्पर्धा ?
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit
    volkswagen id.2all

    काठमाडौं । Volkswagen ले २०२६ देखि आफ्ना सबै इलेक्ट्रिक गाडीहरूमा नयाँ प्लेटफर्म र सस्तो ब्याट्री प्रयोग गर्ने घोषणा गरेको छ। जर्मनीमा मे १४ मा सार्वजनिक गरिएको योजनाअनुसार, कम्पनीले अब MEB+ नामको नयाँ प्लेटफर्ममा आधारित गाडीहरू ल्याउनेछ, जसमा महँगो Nickel-based ब्याट्रीको सट्टा सस्तो तर टिकाउ LFP (Lithium Iron Phosphate) ब्याट्री प्रयोग गरिनेछ।यस कदमले इभी  को मूल्य घटाएर प्रतिस्पर्धी बजारमा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ। Tesla लगायतका कम्पनीहरूले पहिल्यै LFP ब्याट्रीलाई स्वीकृति दिइसकेका छन्, किनभने यि ब्याट्री तुलनात्मक रुपमा   सस्तो, आगो लाग्ने जोखिम कम हुने, र दीर्घकालीन टिकाउ हुने खालका  हुन्छन्न । Volkswagen को यो रणनीति चीनको सस्तो EV प्रतिस्पर्धासँग जुध्नका लागि ‘cost-first’ मोडमा आएको अनुमान गरिएको छ । चीनले  इभी गाडी  तथा ब्याट्री  निर्माताहरुलाई दिएको सौलियत र प्राथमिकताको कारण हाल  विश्व बजारमा चीनियाँ  ब्राण्डसँग अन्य ब्राण्डलाई प्रतिस्पर्धा गर्न हम्मे हम्मे परेको अवस्था छ ।

    Related Stories

    भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

    भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

    by Tech MaKura
    जुलाई 21, 2025
    0

    काठमाडौं — अमेरिकन इलेक्ट्रिक कार निर्माता टेस्लाले भारतमा पहिलोपटक आफ्नो सोरुम खोलेको केही दिनमै आफ्ना प्रारम्भिक समर्थकबाट अपेक्षित समर्थन नपाएको...

    car

    स्ट्यानफर्डका अनुसन्धानकर्ताको नयाँ खुलासा, यसो गरेमा बढ्छ EV ब्याट्री को ३८ प्रतिशत क्षमता !

    by Tech MaKura
    जुलाई 16, 2025
    0

    स्ट्यानफोर्ड युनिभर्सिटी अन्तर्गतको SLAC–Stanford Battery Centre मा गरिएको दुई वर्ष लामो अनुसन्धानमा ९२ वटा कमर्सियल EV ब्याट्री सेलहरूलाई ४७ प्रकारका...

    Car charging

    EV चार्ज साइकल कसरी गनिन्छ? ब्याट्रीको आयुसँगको सिधा सम्बन्ध

    by Aanchal Nepal
    जुलाई 13, 2025
    0

    चार्ज साइकलको सही जानकारीले प्रयोगकर्तालाई ब्याट्रीको दीर्घायु जोगाउन सहयोग गर्छ।

    गाडीसँगै  बात गर्दै  यात्रामा सरर ? एलन मस्कको ग्रोक एआइ अब टेस्लामा पनि !

    गाडीसँगै बात गर्दै यात्रामा सरर ? एलन मस्कको ग्रोक एआइ अब टेस्लामा पनि !

    by Tech MaKura
    जुलाई 11, 2025
    0

    कम्पनीले यसलाई "विश्वको सबैभन्दा स्मार्ट एआई" र "विश्वको सबैभन्दा शक्तिशाली एआई सहायक" भनेर दाबी गरेको छ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Popular News

    • एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

      एलन मस्कको अत्याधुनिक रेस्टुरेन्ट संचालनमा यि हुन्,  मुख्य ५ विशेषता ! 

      0 shares
      Share 0 Tweet 0
    • बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

      0 shares
      Share 0 Tweet 0
    • भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

      0 shares
      Share 0 Tweet 0
    • गणितको ओलम्पियाड जितेको गुगल र ओपन एआईको दाबी

      0 shares
      Share 0 Tweet 0
    • माइक्रोसफ्टले गर्‍यो सर्तकता अपनाउन आह्वान: शेयरप्वाइन्ट सर्भरमा आक्रमणको सम्भावना !

      0 shares
      Share 0 Tweet 0

    Recommended

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

    23 घण्टा ago
    nagarik app

    यसरी लिनुहोस्, नागरिक एपबाट ट्राफिक सचेतना कक्षा !

    1 हप्ता ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura