Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

सामसङ् स्मार्ट फ्रिजले सुनेको कुरा बेच्न सक्छ ! डाटा सुरक्षामा उठे यस्ता प्रश्न !

टेकमाकुरा by टेकमाकुरा
मे 27, 2025
0
सामसङ् स्मार्ट फ्रिजले सुनेको कुरा बेच्न सक्छ ! डाटा सुरक्षामा उठे यस्ता प्रश्न !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । सामसङ् (Samsung)ले सन्, २०२५ को सुरुवातमा सार्वजनिक गरेको  को Family Hub स्मार्ट फ्रिज विवादमा तानिएको छ । एआइ प्रणाली जडित यो फ्रिज प्रयोगकर्ताको डाटा सुरक्षालाई लिएर विवादमा तानिएको हो । Euro Weekly News मा प्रकाशन भएको रिपोर्टअनुसार, यो फ्रिज  खाना भण्डारण गर्ने यन्त्र मात्र नबहेर  नभएर भित्री क्यामेराबाट सामानको इन्वेन्टरी ट्रयाकिङ  (Inventory Tracking) गर्ने गरी डिजाइन गरिएको छ । फ्रिजभित्रको क्यामेराबाट कैद भएका सबै सामग्रीको लेबल र स्थिति (Labels and Status) क्लाउड (Cloud) सर्भरमा स्टोर हुने भएकोले सेवागत कार्यक्षेत्रभन्दा बाहिर व्यक्तिगत प्रयोगकर्ताको डाटा संचय हुनसक्ने सम्भावना  रहेको हुनाले यसले डाटा सुरक्षालाई लिएर गम्भिर प्रश्न उठाएको छ ।  

“Family Hub फ्रिजमा रहेको भ्वाइस कमाण्ड (Voice Command) प्रणालीले प्रयोगकर्ताको बोली र वातावरणीय आवाजसमेत सुनिन्छ । यसले प्रशासित फ्रिज–इन्भेन्टरी प्रणालीलाई अपडेट गर्नुका लागि आवाज डेटा सर्वरमा पठाउने प्राविधि (Technology) प्रयोग गर्ने हुँदा, व्यक्तिगत जानकारी सजिलै बाहिर जान सक्छ । थप रूपमा, फ्रिजले भित्रको क्यामेराबाट कब्जा गरिएका तस्वीरहरू (Images) निरन्तर सर्भरमा अपलोड गर्छ । यस्तो अवस्थामा ह्याकर अट्याक (Hacker Attack) वा तेस्रो पक्षले इजाजत बिना व्यक्तिगत जानकारी एक्सेस गर्ने जोखिम बढ्छ।”  रिपोर्टमा उल्लेख छ ।  

सामसङ्ले भने यस सन्धर्वमा यो फ्रिजको डिजाइनमा सुरक्षा मापदण्ड (Security Standards) लाई ध्यानमा राखिएको, र प्राइभेसी सेटिङ (Privacy Settings) मा परिवर्तन गरेर प्रयोगकर्ताले आफ्नो डेटा शेयरिङ नियन्त्रण गर्न  सक्ने जनाएको छ । सामसङ्ले  भ्वाइस कमाण्ड र क्यामेरा डेटा एन्क्रिप्शन (Encryption) विधिबाट सर्भरमा पठाइने स्विकार गर्दै यसलाई पूर्णतया सुरक्षित बनाउन अतिरिक्त सुरक्षा तह लागू गर्न आवश्यक पर्न सक्ने पनि जनाएको रिपोर्टमा उल्लेख छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura