Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

यि हुन्, मान्छे भन्दा पनि बढी Emotional, एआई मोडल(AI Model) ! (सुची सहित )

टेकमाकुरा by टेकमाकुरा
मे 30, 2025
0
Emotional AI

Emotional AI; Source: Generative AI

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । AI  मोडल  हामी मानव जातिहरु भन्दा बढि Emotional हुन्छन्, भन्ने कुरा सुन्दा कोहिलाई पत्याउन गाह्रो पर्न सक्छ । तर, हालै मात्र भएको एक अध्ययनले भने यो दाबी लाई प्रमाणित गरिदिने नतिजा सार्वजनिक गरेको छ । University of Geneva र University of Bern का अनुसन्धानकर्ताहरूले ६ वटा प्रमुख जेनेरेटिभ एआई (Generative AI) मोडेलहरू माथि गरेको एक अध्ययनले यस किसिमको दाबी सार्वजनिक गरेको हो । मानिसहरुको भावना पहिचान, सहानुभूति, र सामाजिक सन्दर्भको बुझाइ (emotion recognition, empathy, and contextual social understanding) मापन गर्ने परिक्षण विधी (EQ)  च्याट जिपिटी सहितका अन्य ५ मोडलहरुमा परिक्षण गर्दा यि AI  मोडलहरुले उपयुक्त सामाजिक प्रतिक्रिया उत्पादन गर्न सक्ने, र विवाद वा ट्रिगरिङ प्रसङ्गमा पनि सन्तुलित व्यवहार प्रदर्शन गर्न सक्ने क्षमता देखाएको जनाइएको छ । सोही परिक्षण मानवमा गर्दा मानवले औसत ५६ प्रतिशत प्राप्त गरेकोमा एआई मोडलले भने  औसत ८२ प्रतिशत प्राप्त गरेको  अध्ययनमा उल्लेख छ । अध्ययनमा ChatGPT-o1, ChatGpT-4 ,Gemini 1.5, Flash,Copilot 365,Claude 3.5 Haiku, DeepSeek  एआइ मोडलहरु समावेश थिए । यो अध्ययनको  नतिजाले अब एआई मोडलहरु मानिस भन्दा पनि बढि भावनात्मक रुपमा चतुर भए भने  एआइको विश्वसनियतामा भने प्रश्न उठ्ने देखिएको जानकारवालहरुले टिप्पणी गरेका छन् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura