Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

मोदिको नक्कल गर्दै ओली ? सुरु भयो एमालेको झोले अभियान !

टेकमाकुरा by टेकमाकुरा
जुन 2, 2025
0
MaJholeHo

MaJholeHo

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । एमाले सामाजिक संजालबाट सुरु गरेको म झोले हो अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले सन्, २०१९ मा सुरु गरेको “मे भि चौकिदार ” (म पनि गेट पाले ) अभियानसँग तुलना सुरु भएको छ । पार्टीको झोला मात्र बोक्ने अवस्था परिवर्तन गर्नमा खास्सै ध्यान नदिने हरुलाई खासगरी ‘झोले’ भनेर खिस्सिट्याउरी गर्ने परिपाटी विरुद्द झोले शब्दको सकरात्मक ब्राण्डिङ उदेश्यले सुरु गरिएको यो अभियान नै पनि नक्कली रहेको भन्दै हाल सामाजिक संजालमा टिप्पणी सुरु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को आमनिर्वाचनअघि यो अभियान सुरु गरेका थिए । विशेषगरी विपक्षी नेताहरू र त्यसमा पनि राहुल गान्धीले “चौकीदार चोर है” भन्दै मोदीलाई भ्रष्टाचारको आरोप लगाउँदै आलोचना सुरु गरेपछि चौकिदार शब्दको सकरात्मक ब्राण्डिङको लागि मोदी र भाजपाले यो ब्राण्डिङ सुरु गरेका थिए । यता एमालेले पनि सामाजिक सञ्जालमा अन्धसमर्थकहरूलाई “झोले” भनेर व्यंग्य गर्न थालिए पछि झोले शब्दको सकरात्मक ब्राण्डिङको लागि यो अभियान सुरु गरेको सहज अनुमान गर्न सकिन्छ । सन्, २०१९ मा मोदी सहित अन्य भाजपा नेताहरुले प्रयोग गरेको पोस्टर डिजाइनिङ शैली र एमालेले प्रयोग गरेको पोस्टर डिजाइनिङ शैलिमा पनि केहि समानता देखिन्छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura