Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

फेसबुक पेज मोनिटाइजेसनको लागि सरकारले पहल गर्नुपर्छ : सांसद ज्ञानु बस्नेत सुबेदी

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 20, 2025
0
फेसबुक पेज मोनिटाइजेसनको लागि सरकारले पहल गर्नुपर्छ : सांसद ज्ञानु बस्नेत सुबेदी
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । बुधबार बसेको प्रतिनिधी सभा बैठकमा नेपालामा फेसबुक पेज मोनिटाइजेसन गरिनुपर्ने विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्ञानु बस्नेत सुबेदीले यस विषयमा माग गरेकी हुन् ।

नेपालमा फेसबुक पेज मोनिटाइजेशन सुबिधा उपलब्ध नहुँदा धेरै कन्टेन्ट क्रीएटरहरु मारमा परेको उनको भनाई रहेको छ । “नेपालमा अहिले फेसबुक पेज मोनिटाइजेसन सुबिधा नहुनाले हजारौँ कन्टेन्ट क्रीएटरहरु आर्थिक रुपमा प्रभावित भएका छन् । यसले रोजगार सिर्जना , उद्दमशिलता र अन्तर्राष्ट्रिय नेपाली कन्टेन्टको पहुँचमा बाधा पुर्याइरहेको छ । ” उनले भनिन्, ।

यसकारण सरकारले फेसबुकसँग समन्व्य गरेर मोनिटाइजेसन सुविधा उपलब्ध गराउनु पर्ने उनको माग रहेको छ । बस्नेतले यस विषयमा सरकारले तत्काल कुटनैतिक पहल गरोस भन्ने धारणा व्यक्त गरेकी छिन्, ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura