Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एआइ प्रविधिको बढ्दो प्रभाव ,मान्छे पनि ChatGPT कै शैलीमा बोल्न थाले ! 

टेकमाकुरा by टेकमाकुरा
जुलाई 18, 2025
0
एआइ प्रविधिको बढ्दो प्रभाव ,मान्छे पनि ChatGPT कै शैलीमा बोल्न थाले ! 
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । पछिल्लो समय विश्व समुदायमा एआइको प्रयोग व्यापक बन्दै  गएको जगजायर छ । शिक्षा स्वास्थ्य , संचार  लगायतका क्षेत्रहरुमा मात्र नभई हालको समयमा  एआइ प्रविधी दैनिक जीवनका विभिन्न काम हरुमा समेत पर्याय जस्तै बनेको  छ । यस्तो परिस्थिती मा एआइको बढ्दो प्रभावलाई लिएर भएको एक अनुसन्धानले हाल मानिसहरु  ChatGPT  जस्ता एआइ मोडलहरुको शैली मा बोल्न थालेको खुलासा  गरेको छ ।

जर्मनीको Max Planck Institute for Human Development ले गरेको एक अध्ययनका अनुसार हालको समयमा  मानिसहरू ChatGPT जस्ता AI chatbots ले कसरी बोल्छन्, लेख्छन् र सञ्चार गर्छन् भन्ने कुरामा adapt हुन थालेका छन् । ChatGPT को सुरुवात अघि र पछि रिलिज  गरिएका ३ लाख ६० हजार भन्दा बढी YouTube videos र ७ लाख ७० हजार podcast episodes हरुमा गरिएको अध्ययनले  मानिसहरूले AI द्वारा  उत्पन्न गरिएका शब्दहरू प्रयोग गर्ने बानीमा तीव्र वृद्धि भएको देखाएको छ । उदाहरणका लागि meticulous, boast, र realm जस्ता GPT words  हालको समयमा बोलिचालिमा व्यापक प्रयोग  हुने गरेको पाइएको छ ।   

चाखलाग्दो कुरा के छ भने, अनुसन्धानकर्ताहरूले AI को मानव अभिव्यक्तिमा प्रभाव देखेको यो पहिलो पटक होइन। यसअघिका अध्ययनहरूले लिखित भाषामा यसको प्रभावमा ध्यान केन्द्रित गरेका थिए। तर यो नयाँ अध्ययनले विशेष गरी मानिसहरूले spoken communication मा अनुभव गरिरहेको महत्त्वपूर्ण परिवर्तनलाई भने उजागर गरेको छ ।  

चाखलाग्दो कुरा के छ भने, अनुसन्धानकर्ताहरूले AI को मानव अभिव्यक्तिमा प्रभाव देखेको यो पहिलो पटक होइन। यसअघिका अध्ययनहरूले लिखित भाषामा यसको प्रभावमा ध्यान केन्द्रित गरेका थिए। तर यो नयाँ अध्ययनले विशेष गरी मानिसहरूले spoken communication मा अनुभव गरिरहेको महत्त्वपूर्ण परिवर्तनलाई भने उजागर गरेको छ । अनुसन्धानकर्ताहरुको अनुसार AI ले मानिसहरूलाई efficiency सुधार गर्न र autocorrect वा smart replies जस्ता  सकारात्मक सामाजिक आदानप्रदानलाई प्रोत्साहित गर्न मद्दत गरिरहेको भए पनि, यसले मानिसहरूलाई आफुमा बढी निर्भर बनाइरहेको छ । जसले मानिसहरु  आफ्ना शब्द र भावनाहरूमा विश्वास गर्नुको सट्टा,  AI मा बढी निर्भर भइरहेका छन् ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura