Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 16, 2025
0
fake image

fake image

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा छिमेकी मुलुक भारत कि एक इन्स्टाग्राम  इन्फ्लुएन्सर अर्चिता  फुकानको तस्विर भाइरल भइरहेको छ । Adult film इन्डस्टृकी प्रख्यात अभिनेत्री केन्ड्रा लस्टसँगको तस्विर  सार्वजनिक भएसँगै  असाम कि ति इन्फ्लुएन्सरले पनि Adult film  इन्डस्ट्री जोइन गरेको अपुष्ट समाचारको कारण उनि लक्षित अनेकन टिका टिप्पणी हरु समेत सुरु भएको अवस्था छ । यधप्पी उक्त भाइरल फोटो र सो फोटो अपलोड गरिएको इन्स्टाग्राम पछाडि एआइ प्रविधिको चरम दुरुपयोग भएको खुलासा भएको छ । भारतिय संचार माध्यमहरुले  जनाए अनुसार अगस्ट २०२० देखि बेबी डल आर्ची नामक इन्स्टा ह्याण्डल मार्फत स्टाइलिस आउटफिट , भाइरल डान्स रिल र कामुक तस्विरहरु पोस्ट हुन थाले । यसै क्रममा  Damn UN Grr नामक  गितमा बनाइएको ट्रान्जिसन रिलले भने बेबी डल आर्ची नामक इन्स्टा ह्याण्डल एका एक भाइरल हुन जान्छ । यसरी धेरै मानिसहरु बिच  पुगेर जुलाई २०२५ सम्म आइपुग्दा सो एकाउन्टका फलोअर्स पुग्छन्,  कुल १३ लाख ! कामुक प्रकृतिका रिल्स र फोटोहरु आउने क्रम निरन्तर नै रही रहेको समयमा सो ह्याण्डल मार्फत अपलोड हुन्छ  अर्चिता र केन्ड्रा लस्टको फोटो ! केन्ड्रा लस्ट अमेरिकी Adult film  इन्डस्टृकी चिनिएकी अभिनेत्री हुन्, । यो फोटो सँगै सामाजिक संजालमा अर्चिताले पनि Adult film इन्डस्टृमा काम सुरु गरेको दाबी सहितका पोस्टहरु भाइरल हुन पुग्छ । यति मात्र नभएर सब्स्कृप्सन  मा आधारित एक Adult site मा उनको Adult content  समेत अपलोड हुन्छ ।

यधप्पी इन्स्टाग्राममा पोस्ट भएका सबै तस्विर रिल्स र उक्त एडल्ट सामाग्री सबै फेक भएको खुलेको छ भने यसका लागी एआइ प्रविधिको चारम दुरुपयोग भएको सार्वजनिक भएको छ । रिपोर्टका अनुसार असाम निवसी अर्चिता  फुकानको तस्विरलाई AI मार्फत दुरुपयोग गरेर उनका पुर्व प्रेमी प्रतिम बोराले सो इन्स्टाग्राम ह्यान्डल दुरुपयोग गरेको खुलेको हो । केन्ड्रा लस्टसँंगको तस्विर र उक्त एडल्ट कन्टेन्ट भाइरल भएपछि मात्र अर्चिताले सो ह्यन्डल्को बारेमा थाह पाएको र अर्चितका भाइले दिएको जाहेरिका आधारमा हाल प्रतिम प्रहरी नियन्त्रणमा रहेको रिपोर्टहरुमा उल्लेख छ  प्रहरी लाई उदध्र्त गर्दै हिन्दूस्तान टाइम्सले जनाए अनुसार प्रतिमले पुर्व प्रेमिका अर्चितासँग बदलाको भावना लिई , चरित्रहत्या गर्ने लक्ष्य सहित सो ह्याण्डल चलाएको स्विकार गरेका छन्, । छिमेकी मुलुक भारतमा हाल चर्चामा रहेको यो केसले एआइ प्रविधी नियमन गर्ने नियमको टड्कारो आवश्यकता रहेको बहस  पनि सुरु भएको छ  यस्ता परिस्थिती बाट जोगिन र सम्भावित घटनाको  जोखिमलाई नियमन गर्न नेपालमा पनि नियमको आवश्यकता छ कि छैन आफ्नो धारणा व्यक्त गर्नु होला ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura