Writy.
शनिवार, अगस्ट 2, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    Tech MaKura by Tech MaKura
    जुलाई 27, 2025
    in इभी
    0
    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । BYD Seallion 7   नेपाली बजारमा उपलब्ध भएको छ । BYD Auto Industry Co. Ltd. का लागि नेपालमा आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd. ले  शनिबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना  गर्दै  BYD Sealion 7  नेपालमा  उपलब्ध भएको आधिकारिक जानकारी गराएको हो । 

    १०० किलोवाट क्षमताको रियर–व्हील ड्राइभ मोटर, ७१.८ kWh Blade Battery  रहेको यस  प्रिमियम इलेक्ट्रिक SUV ले ४४० किमी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । यस्तै  BYD को e-Platform 3.0 मा आधारित छ तथा  Cell-to-Body (CTB) एकीकरण प्रविधि प्रयोग गरिएको हुनाले  BYD sealion 7  तुलानात्मक रुपमा बढि  बलियो र आरामदायी रहेको कम्पनी ले जनाएको छ । 

    यस्ता छन् BYD Sealion7  का अन्य विशेषता :

    १५ .६ इन्चको टचस्क्रिन डिस्प्ले (Roateable)

    Android Auto र Apple CarPlay सपोर्ट

    FSD शकरसहितको डाइनामिक सस्पेन्सन सिस्टम

    अधिकतम गति: १६० किमी/घन्टा

    टर्क: ३८० Nm 

    कमपनी का अनुसार BYD Sealion 7 को मूल्य रू. ७४.९९ लाख राखिएको छ। तर, सीमित समयको लागि, प्रारम्भिक खरिदकर्ताहरूलाई यो गाडी ब  रू. ७२.९९ लाख मा उपलब्ध गराइनेछ। साथै, यो EV मा १० वर्ष वा २ लाख किलोमिटरसम्मको मोटर र ब्याट्री वारन्टी उपलब्ध गराइनेछ।

    BYD Sealion 7 Cimex मार्फत नेपालमा भित्र्याइएको छैटौं मोडेल हो। 

    Related Stories

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    EV pickup van

    नेपाली बजारमा उपलब्ध ७ इभी पिकअप भ्यान, यस्तो छ मुल्य देखि क्षमता सम्मको ज्ञान !

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    यस्ता सवारीहरू खासगरी सामान ढुवानी, निर्माण सामग्रीको ढुवानी, डेलिभरी र ग्रामीण यातायातका लागि उपयुक्त छन्।

    डीपलको कम्प्याक्ट एसयुभी एस०५ नेपालमा , के- के छन्, विशेषता कति पर्छ मुल्य ?

    डीपलको कम्प्याक्ट एसयुभी एस०५ नेपालमा , के- के छन्, विशेषता कति पर्छ मुल्य ?

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं, साउन १५। चिनियाँ अटो निर्माता चांगनको विद्युतीय सवारी ब्रान्ड ‘डीपल’ (Deepal) को नयाँ कम्प्याक्ट एसयूभी S05 नेपाली बजारमा भित्रिएको...

    एलन मस्कको टेस्लाको ओरालो गति , नयाँ रणनितिले घटाउला त क्षति ?

    एलन मस्कको टेस्लाको ओरालो गति , नयाँ रणनितिले घटाउला त क्षति ?

    by Tech MaKura
    जुलाई 25, 2025
    0

    पछिल्लो एक दशकमा टेस्लाले व्यहोरेको यो सबै भन्दा ठुलो आर्थिक  नोक्सानी हो ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    Gyanendra raja

    संविधानले नचिनेको भाषामा लेखेपछि पुर्वराजाका संवाद सचिव प्रहरी नियन्त्रणमा !

    3 हप्ता ago
    fashion2

    ए बाबा! AI ले त मम्मीको Recipe लाई MasterChef-style बनाइदियो!

    5 महिना ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    0
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura