Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

१२ सक्किएर बसेका विद्यार्थी लाई आविष्कार केन्द्रले आज अनलाइन करिअर काउन्सिलिङ दिदैँ

टेकमाकुरा by टेकमाकुरा
मे 25, 2025
0
१२ सक्किएर बसेका विद्यार्थी लाई आविष्कार केन्द्रले आज अनलाइन करिअर काउन्सिलिङ दिदैँ
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आज अनलाईन करिअर काउन्सिलिङ दिने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले शनिबार सामाजिक संजाल फेसबुक मार्फत यस बारे जानकारी गराएका हुन्, । पुनको फेसबुक स्ट्याटस अनुसार काउन्सिलिङ आज (आइतबार ) साँझ ८ बजे देखि संचालन हुनेछ भने उक्त काउन्सिलिङमा विध्यार्थी सँगै अभिवावक पनि सहभागी हुन सक्ने छन्, । “+२ पछिको अध्ययन र भविष्यका बारेमा अन्योलमा रहेका विद्यार्थीलाई विभिन्न करियर विकल्पहरू प्रस्तुत गरी सही मार्गनिर्देशन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष पुनले आफ्नो पोस्टमा लेखेका छन्, “शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायत विभिन्न क्षेत्रका विज्ञले सहभागीलाई आफ्नो अनुभव, ज्ञान र नवीनतम अवसरहरूबारे जानकारी गराउनुहुनेछ ।” यस काउन्सिलिङमा सहभागिता जनाउनको लागि एक गुगल फर्म भर्नु पर्ने हुन्छ । जसको लिन्क यहाँ क्लिक गरेर पनि प्राप्त गर्न सकिन्छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura