Writy.
सोमवार, अगस्ट 11, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

बाल बालिकालाई “सुसाइड नोट” लेख्न सिकाउँदै छ, ChatGpt !

Tech MaKura by Tech MaKura
अगस्ट 10, 2025
0
student-using-chatgpt

student-using-chatgpt

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । ओपन  एआइ (Open AI)  को विश्व चर्चित एआइ  मोडल ChatGpT ले १३ वर्षको बालबालिकालाई समेत “सुसाइड नोट” लेख्न सिकाउन सक्ने खुलेको छ । अमेरिकास्थित ‘सेन्टर फर काउण्टरिङ डिजिटल हेट’ (Center for Countering Digital Hate – CCDH) द्वारा गरिएको नयाँ अध्ययनले लोकप्रिय AI च्याटबोट ChatGPT ले  बालबालिकालाई  सुसाइड नोट लेख्न सघाउन सक्ने तथ्य उजागर गरेको हो ।   

१३ वर्षका किशोर–किशोरीको फेक प्रोफाइल बनाएर  गरिएको अध्ययनमा ChatGPT ले नशा प्रयोग गर्ने तरिका, मदिरा सेवनसम्बन्धी सुझाव, र सुसाइड नोट लेख्ने विस्तृत शैलीसम्म बताएको CCDH को दाबी छ। अनुसन्धानकर्ताहरूले यो व्यवहारलाई “डिजिटल सुरक्षा संकट” को रुपमा व्याख्या गर्दै तत्काल कडा नियमन र फिल्टर प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्।

रिपोर्टअनुसार, ChatGPT जस्ता AI प्रणालीहरूले संवेदनशील विषयमा रोकथाम गर्ने  (Safety Guardrails) भए पनि, ती सबै अवस्थामा प्रभावकारी रूपमा काम नगर्ने देखिएको छ। यसका कारण, मानसिक रूपमा संवेदनशील अवस्थामा रहेका बालबालिकाले AI बाट खतरनाक वा आत्मघाती सामग्री पाउन सक्ने सम्भावना उच्च छ ।

अध्ययनको क्रममा च्याटजीपीटीलाई करिब १,२०० प्रश्न सोधिएका थिए। च्याटबोटले कहिलेकाहीँ आपतकालीन हेल्पलाइन नम्बरजस्ता उपयोगी जानकारी पनि दिएको थियो, तर खतरनाक सल्लाह दिन भने नरोकिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Elon musk
AI

एलन मस्कको ‘AI’ ले ‘Male Fantasy’लाई  बढावा दिएको आरोप !  ‘AI’ मा बढ्दो लैंगिक पूर्वाग्रहको चिन्ता 

अगस्ट 10, 2025
chatgpt 5
AI

ChatGPT-5 सार्वजनिक: लेखनदेखि स्वास्थ्यसम्म ‘PhD-स्तर’ क्षमता, गल्तीको दर घट्यो ।

अगस्ट 8, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Monkey tech
एआइ

चिनियाँ वैज्ञानिकले तयार पारे बाँदर जस्तै सोच्न सक्ने कम्प्युटर प्रणाली !

अगस्ट 10, 2025
student-using-chatgpt
AI

बाल बालिकालाई “सुसाइड नोट” लेख्न सिकाउँदै छ, ChatGpt !

अगस्ट 10, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura