Writy.
बुधवार, अगस्ट 6, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    ChatGPT प्रयोगमा चार गुणा वृद्धि

    Aanchal Nepal by Aanchal Nepal
    अगस्ट 6, 2025
    in एआइ
    0
    gpt goes up
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं। ChatGPT को प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। कम्पनीका अनुसार यस हप्ता यसले ७०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या छुन लागेको छ।

    ओपनएआईका उपाध्यक्ष निक टरलीका अनुसार, मार्च महिनाको अन्त्यसम्म एपमा ५०० मिलियन सक्रिय प्रयोगकर्ता थिए। त्यसपछि एपको प्रयोग चार गुणा बढेको छ। उनको अनुसार “हरेक दिन मानिसहरू नयाँ कुरा सिक्दैछन्, नयाँ कुरा सिर्जना गर्दैछन् र चुनौतीपूर्ण समस्या समाधान गर्दैछन्। ChatGPT लाई अझ उपयोगी बनाउँदै सबैलाई एआईको फाइदा पुग्ने गरी हाम्रो लक्ष्यमा काम गरिरहेको टोलीप्रति आभारी छु,” उनले पोस्ट गरेका छन्।

    मार्चमा ओपनएआईले जीपीटी–४ मोडेलको सहयोगमा नयाँ तस्बिर बनाउने सुविधा सार्वजनिक गरेपछि एपको लोकप्रियता निकै बढेको बताइएको छ। अप्रिलको शुरुमा कम्पनीका प्रमुख सञ्चालन अधिकृत ब्र्याड लाइटक्यापले भनेका थिए कि सार्वजनिक भएदेखि केही दिनभित्रै १३० मिलियनभन्दा बढी प्रयोगकर्ताले ७०० मिलियनभन्दा बढी तस्बिर बनाइसकेका छन्।

    सदस्यता सेवामा पनि वृद्धि भइरहेको छ। लाइटक्यापका अनुसार, अहिले ५ मिलियनभन्दा बढी व्यवसायिक प्रयोगकर्ताले भुक्तानी गरी च्याटजीपीटी प्रयोग गरिरहेका छन्, जुन जून महिनामा ३ मिलियन थियो।

    मार्केट अनुसन्धान कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार, प्रयोगकर्ताहरूले एक महिनामा औसत १२ दिन भन्दा बढी च्याटजीपीटी प्रयोग गरिरहेका छन्, जुन गुगल र एक्स पछि तेस्रो सबैभन्दा धेरै हो। यस वर्षको पहिलो छ महिनामा प्रयोगकर्ताले दैनिक १६ मिनेट एपमा बिताएका छन्।

    Related Stories

    pixel vs iphone

    Apple Intelligence माथि व्यंग्य गर्दै Google ले ल्यायो Pixel १० को कडा विज्ञापन

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0

    ३० सेकेन्डको यस विज्ञापनमा एप्पलको सिरी अपडेटको ढिलाइ र "आउँदैछ" भन्ने वचनको आलोचना गरिएको छ।

    VR vs AR

    अब AR को युग सुरु भयो: VR पछि पर्दै

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0

    As augmented reality (AR) technology advances, it’s gradually overtaking virtual reality (VR) in real-world applications. Learn how and why this...

    Doctors being concerned about gemini

    गुगलको हेल्थकेयर एआई ‘Med-Gemini’ मा गम्भीर त्रुटि, चिकित्सा क्षेत्रमा ल्यायो ठूलो विवाद

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    गुगलको नयाँ हेल्थकेयर एआई ‘Med-Gemini’ मा आएको गल्तीले चिकित्सा क्षेत्रमा ठूलो विवाद सिर्जना भएको छ। मस्तिष्कको स्क्यान जाँच्दा यसले ‘basilar...

    ‘रांझणा’ चलचित्रको एआई क्लाइम्याक्सप्रति धनुषको गम्भीर आपत्ति

    क्लाउडफ्लेयरले लगायो पर्प्लेक्सिटीमाथि अवैध डेटा सङ्कलनको आरोप 

    by Aanchal Nepal
    अगस्ट 5, 2025
    0

    क्लाउडफ्लेयरले एआई कम्पनी पर्प्लेक्सिटीमाथि हजारौँ वेबसाइटहरूले स्पष्ट रूपमा लगाएका crawling प्रतिबन्धहरू उल्लंघन गरी अवैध रूपमा डेटा सङ्कलन गरेको आरोप लगाएको...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    यि पाँच सामान्य गल्ती जसले इभिको ब्याट्रीमा पुर्याउन सक्छ ठुलो क्षती

    यि पाँच सामान्य गल्ती जसले इभिको ब्याट्रीमा पुर्याउन सक्छ ठुलो क्षती

    3 महिना ago
    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    सामसुङले गहनामै AI राख्ने तयारी गर्दै ।

    3 हप्ता ago

    नेपालमा आयो उड्ने कार, नाडा अटो “शो” मा प्रदर्शन गरिने

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    air mobility

    नेपालमा पहिलोपटक विद्युतीय उड्ने कार (Electric VTOL UAV) भित्राइएको छ।

    Read moreDetails

    Apple Intelligence माथि व्यंग्य गर्दै Google ले ल्यायो Pixel १० को कडा विज्ञापन

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    pixel vs iphone

    ३० सेकेन्डको यस विज्ञापनमा एप्पलको सिरी अपडेटको ढिलाइ र "आउँदैछ" भन्ने वचनको आलोचना गरिएको छ।

    Read moreDetails

    ChatGPT प्रयोगमा चार गुणा वृद्धि

    by Aanchal Nepal
    अगस्ट 6, 2025
    0
    gpt goes up

    ChatGPT को प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। कम्पनीका अनुसार यस हप्ता यसले ७०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या छुन लागेको...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura