Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 23, 2025
0
भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX ह्याक गरी , ५ अर्ब बढी चोरी !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।  भारतीय क्रिप्टोकरेन्सी एक्सचेन्ज CoinDCX  ह्याक गरी  ५ अर्ब  ८५ करोड  नेपाली  रुपैयाँ बढिको चोरी भएको छ । भारतीय  संचार माध्यमहरुले जनाए अनुसार गत शुक्रबार उक्त प्ल्याटफर्म ह्याक गरी सो रकम चोरी भएको हो । ह्याकरहरूले कोइन्ड्क्क्स को एउटा आन्तरिक खातामा पहुँच पुर्याएर उक्त रकम चोरी गरेको रिपोर्टहरुमा उल्लेख छ ।

कम्पनिले तरलता प्रावधानको  लागि प्रयोग गर्ने  खाताबाट उक्त रकम चोरी भएको हुनाले  कुनै पनि प्रयोगकर्ताको रकम प्रभावित  नभएको  CoinDCX का सीईओ सुमित गुप्ताले जनाएका छन्, । CoinDCX  ले आफ्नै “ट्रेजरी रिजर्भबाट” उक्त क्षति व्यहोर्ने जनाएको छ । अनचेन अनुसन्धानकर्ता ZachXBT का अनुसार यो घटनामा आक्रमणकारीको ठेगानालाई टोर्नाडो क्यास (Tornado Cash) बाट  ईथर (ETH) प्राप्त भएको थियो र पछि चोरी भएको रकमको एक भाग सोलाना (Solana) बाट इथेरियम (Ethereum) मा सारिएको थियो । 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Balidan
साइबर अपराध

फेसबुकमा फेक  तस्बिर राखेर बलिदानले अमेरिकामा हजार शो पाएको सन्तोष सेनको दाबी

सेप्टेम्बर 2, 2025
America hack
साइबर अपराध

चिनियाँ ह्याकिङ समूहले गरे २०० भन्दा बढी अमेरिकी कम्पनी ह्याक 

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura