Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 22, 2025
0
दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र दाङको सरकारी वेबसाइट ह्याक  भएको छ । डिकु नामक ह्याकरले उक्त साइट ह्याक गरी टेलिग्राम माथिको प्रतिवन्ध हटाउने चेतावनी  दिएका हुन् । उक्त वेबसाइट आज दिउँसो  देखि ह्याक भएको बुझिएको छ भने हाल सम्म पनि उक्त वेबसाइट ह्याकरकै नियन्त्रणमा रहेको देख्न सकिन्छ ।

ज्ञान केन्द्रको वेबसाइटलाई एक्सेस गर्न खोज्दा हाल #UNNBAN TELEGRAM IN NEPAL लेखिएको चेतावनी देख्न सकिन्छ । सोही चेतावनिको तल ह्याकरले आफ्नो नाम डिकु रहेको पनि जनाएको देख्न सकिन्छ । ह्याकरले यसलाई  एक क्रान्तिको संज्ञा दिदै जनताको आवाजलाई रोक्न नसकिने समेत जनाएका छन् ।  कृषी ज्ञान केन्द्रको वेबसाइट बारे गुगल सर्च गर्दा पनि  ह्याकिङलाई साइबर चेतावनी को संज्ञा दिएको देख्न सकिन्छ । ” यो भ्रष्ट प्रणाली र अल्छी एडमिनको लागि साइबर चेतावनी हो । हामी कानुनलाई तोड्देनौ यसलाई दुरुपयोग गर्नेको भण्डाफोर गर्छौँ । ” ह्याकर समुहले लेखेका छन् ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Balidan
साइबर अपराध

फेसबुकमा फेक  तस्बिर राखेर बलिदानले अमेरिकामा हजार शो पाएको सन्तोष सेनको दाबी

सेप्टेम्बर 2, 2025
America hack
साइबर अपराध

चिनियाँ ह्याकिङ समूहले गरे २०० भन्दा बढी अमेरिकी कम्पनी ह्याक 

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura