Writy.
शुक्रवार, जुलाई 18, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    अब एलन मस्क पनि प्रतक्ष राजनितिमा, नयाँ पार्टी खोल्ने घोषणा !

    Tech MaKura by Tech MaKura
    जुलाई 6, 2025
    in इन्टरनेट
    0
    Elong musk

    elon musk; source: internet

    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । विश्व धनाड्य व्यक्ती तथा विश्व प्रख्यात कम्पनी सेप्सएक्स तथा टेस्लाका संस्थापक एलन मस्क अब आफै प्रतक्ष राजनिती मा जोडिने भएका छन्, । उनले आफ्नै सामाजिक संजाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन्, । मस्कले आफ्नो पार्टीको नाम “अमेरिका पार्टी ” रहने र यसले अमेरिकी हरुको स्वतन्त्रता फर्काउने दाबी गरेका छन , ।

    उनले दुई दिन अगाडी मात्र के तपाईहरु नयाँ पार्टी चाहनुहुन्छ भन्दै एक्समा पोल सुरु गरेका थिए । उनको नयाँ पार्टीको घोषणा सोही पोलमा आधारित रहेको पाईन्छ । “२ गुणा भन्दा बढी मतदाताहरू नयाँ पार्टी चाहनुहुन्छ, र तपाईंहरूलाई त्यो पार्टी प्राप्त हुनेछ!” उनले लेखेका छ्न्, । मस्कका अनुसार उनको पार्टी “२–३ वटा सिनेट सिट र ८–१० वटा हाउस डिस्ट्रिक्टहरूमा” केन्द्रित हुने योजना रहेको छ । “विधेयक पारितअस्वीकृत गर्न सानो मतान्तर हुने परिस्थितिमा, यति सानो संख्याले पनि निर्णायक भुमिका खेल्न सक्छ — जसले कानूनहरू जनताको वास्तविक इच्छाअनुसार बनाउने सुनिश्चितता दिनेछ,” उनको बुझाइ छ । यधप्पी उनले यो पार्टी कहाँ दर्ता गरिएको हो भन्ने खुलाएका छैनन्। अमेरिकी संघीय निर्वाचन आयोग (Federal Election Committee) मा भने यो पार्टी हालसम्म दर्ता भएको देखिँदैन।

    You might also like

    fake image

    पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

    जुलाई 16, 2025
    cyber

    अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

    जुलाई 15, 2025
    Tags: featured tag
    Tech MaKura

    Tech MaKura

    Related Stories

    fake image

    पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

    by Tech MaKura
    जुलाई 16, 2025
    0

    काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा छिमेकी मुलुक भारत कि एक इन्स्टाग्राम  इन्फ्लुएन्सर अर्चिता  फुकानको तस्विर भाइरल भइरहेको छ । Adult film इन्डस्टृकी...

    cyber

    अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

    by Tech MaKura
    जुलाई 15, 2025
    0

    चीनसँगको बढ्दो तनाव, रणनीतिक प्रतिस्पर्धा र भू-राजनीतिक असमझदारीबीच आएको यो निर्णयले अमेरिकी साइबर रणनीतिलाई एक किसिमको "साइबर युद्ध पूर्व तयारी"...

    mark zukerberg

    मेटाले फेसबुकमा नक्कल सामग्रीविरुद्ध निगरानी कडा पार्दै, करोडौं नक्कली अकाउन्ट हटाइयो

    by Tech MaKura
    जुलाई 15, 2025
    0

    मेटाका अनुसार, बारम्बार यस्ता नीतिविपरीत कार्य गर्ने अकाउन्टहरूले फेसबुकको मनिटाइजेसन कार्यक्रममा सहभागिता गुमाउनेछन्, साथै उनीहरूको सामग्रीको वितरण पनि न्यून हुनेछ।

    ko oli

    फेसबुकबाट प्रचण्डलाई ओलीको कटाक्ष :  प्यारापिट र फ्लडलाइट हेर्न कीर्तिपुरको जानुस् !

    by Tech MaKura
    जुलाई 14, 2025
    0

    प्रचण्ड प्रधानमन्त्री हुँदा वाचा, संकल्प काम केहि नगरेको तर आफुले भने समय तोकेरनै काम गर्छु भनेको ओलीको भनाई रहेको छ

    Popular News

    • मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      0 shares
      Share 0 Tweet 0
    • खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !

      0 shares
      Share 0 Tweet 0
    • पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

      0 shares
      Share 0 Tweet 0
    • एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैलीमा बोल्न थालेको अध्ययनको खुलासा ! 

      0 shares
      Share 0 Tweet 0
    • अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

      0 shares
      Share 0 Tweet 0

    Recommended

    Whatsapp autodownload

    WhatsApp को अटो डाउनलोड बन्द गर्ने सजिलो तरिका!

    7 दिन ago
    chatgpt plus free

    CHATGPT Plus अब दुबईमा नि:शुल्क ! किन र कसरी ?

    2 महिना ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • Home
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • फ्याक्ट चेक
    • इन्टरनेट
    • एआइ
    • ई-स्पोर्ट
    • ग्याजेट्स

    © 2025 Tech MaKura