Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

EV ब्याट्रीको आयु बढाउन थाह पाउनै पर्ने ३ कुरा !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 8, 2025
0
ev tips for healthy habit

ev tips for healthy habit

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। तर, अझै पनि धेरै इभी धनीहरुमा इभी ब्याट्रीलाई कसरी दीर्घकालसम्म प्रभावकारी रूपमा उपयोग गर्ने भन्नेबारे पर्याप्त जानकारी छैन। यस लेखमा हामी इभी को ब्याट्री लाईफ कसरी बढाउन सकिन्छ भन्ने बारे ३ उपयोगी तरिका बारे जानकारी दिदै छौँ ।

स्वास्थय चार्जिङको बानी बसाल्नुहोस् । ब्याट्री लाईफमा प्रतिकूल असर पार्ने मुख्य कारण अत्यधिक चार्जिङ र पूर्ण डिस्चार्ज हो। त्यसैले एव को ब्याट्रीलाई सधैं २० देखि ८० प्रतिशत चार्ज सिमा भित्र राख्नु उपलब्धी मुलक हुन जान्छ । ब्याट्रीलाई Full charge वा Discharge गर्नाले ब्याट्री चार्ज साइकलमा प्रतिकुल असर पर्न जान्छ ।
त्यस्तै, ‘फास्ट चार्जर’को बारम्बार प्रयोगले पनि दीर्घकालीन असर पार्न सक्ने भएकाले, फास्ट चार्जिङ केवल आवश्यक अवस्थामा मात्र गर्नुपर्छ । सामान्यतया घरमै हुने AC चार्जिङ विधि स्वास्थ्यकर मानिन्छ।

पार्किङ गर्ने ठाउँ रोज्दा ध्यान दिनुहोस् । ब्याट्रीको तापक्रम सन्तुलनमा राख्नको लागि अत्यधिक गर्मी वा चिसो स्थानमा पार्किङ नगर्नु उपयुक्त हुन्छ। यस्ता चरम मौसमीय अवस्थाले ब्याट्रीमा अप्रत्यक्ष दबाब पार्न सक्ने भएकाले एव पार्किङ गर्दा वातावरणीय सन्दर्भमा पनि सतर्कता आवश्यक हुन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
EV car myth
इभी

५ – ८ वर्षमा EV को ब्याट्री काम नलाग्ने हुन्छ ? के भन्छ अध्ययन ?

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura