Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

अनावश्यक ईमेलले दिक्क हुनु भएको छ , एकै क्लिकमा यसरी पाउनुहोस्, छुटकारा !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 9, 2025
0
gmail

source:generative ai

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । के तपाईंको Gmail इनबक्स अनावश्यक subscription emails ले भरिएको छ र ती इमेलहरू व्यवस्थापन गर्न गाह्रो भइरहेको छ? यदी छ भने गूगल ले यस समस्यालाई सम्बोधन गर्नको लागि Gmail मा थप गरेको  नयाँ ‘Manage subscriptions’ (सदस्यता व्यवस्थापन) हजुरहरुको लागि अत्यन्तै उपयोगी हुन सक्छ। किनकी  नयाँ यो फिचरले हजुरहरुलाई नचाहिने इमेलहरूबाट एक किल्कमै छुटकारा दिन मद्दत गर्छ ।

कसरी गर्ने प्रयोग ?

आफ्नो ल्यापटप वा डेस्कटपबाट आफ्नो  Gmail  लगइन गर्नुहोस्, । यो फिचर एन्ड्रोइड मोबाइल एपमा  १४ जुलाईदेखि र आईओएस एपमा २१ जुलाईदेखि मात्र उपलब्ध हुने भएकाले ल्यापटप वा डेस्क्टप भनिएको हो ।

3
Click on menu

Gmaill  लगइन गरेपछी  बायाँ साइडमा देखिने Gmail को लोगो र टेस्क्टको अगाडि रहेको  ह्यामबर्गर मेनु ( तीन वटा तेर्सा धर्का ) मा क्लिक गर्नुहोस्, ।

2
Click on Manage Subscriptions

त्यसपछि देखा पर्ने मेनुबाट ‘Manage subscriptions’ विकल्प चयन गर्नुहोस् । यसले तपाईलाई सबै भन्दा बढी इमेल पठाउनेहरुको सुची क्रमवद्द रुपमा देखाएर हालको समयमा यि सेन्डरबाट कति इमेल आए भन्ने जानकारी समेत दिन्छ ।

1
Click on Unsubscribe

यिनै, Most frequent sender हरुको सुचिको दायाँ भागमा हजुरहरुले Unsubscribe भन्ने अप्सन देख्नु  हुनेछ । त्यो अप्सनमा क्लिक  गर्नुहोस्, र अनावश्यक इमेलको झन्झटबाट मुक्ती पानुहोस्, ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

CCTV camera
टिप्स एण्ड ट्रिक्स

CCTV क्यामेरा किन्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

अगस्ट 25, 2025
embossed Plate
टिप्स एण्ड ट्रिक्स

यस्तो छ इम्बोस्ड नम्बर जडान  प्रकृया ! 

अगस्ट 22, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura