Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

हेलो सरकारमा प्राप्त भए १६ हजार बढि गुनासो, सबै भन्दा बढि गुनासो विद्युत सम्बन्धित ।

टेकमाकुरा by टेकमाकुरा
मे 15, 2025
0
हेलो सरकारमा प्राप्त भए १६ हजार बढि गुनासो, सबै भन्दा बढि गुनासो विद्युत सम्बन्धित ।

AI Generated

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । सरकारी  निकायको तर्फबाट भएका काम कारबाहिको विषयमा नागरिकले  गुनासो गर्न सक्ने र प्राप्त गुनासोलाई शिघ्र सम्बोधन गर्न संचालनमा ल्याइएको विद्युतिय पोर्टल हेलो सरकारमा  आर्थिक वर्ष २०८०- ८१ मा १६ हजार १ सय ३५ गुनासो प्राप्त भएका छन् ।

प्राप्त गुनासो मध्य प्रकृतिको आधारमा गुनासो विवरण हेर्दा सबै भन्दा बढी गुनासो विद्युत सम्बन्धी  रहेका छन् । महालेखा परिक्षकको वार्षिक प्रतिवेदन अनुसार आ. व ८०- ८१ मा विद्युत सम्बन्धी कुल ५०१ वटा गुनासो प्राप्त भएका थिए । जस मध्य ४३४ गुनासो फस्र्यौट समेत भएका  थिए । यस बाहेको दोस्रो नम्बरमा सडक पुलसँग सम्बन्धित ३९९  , ठगी किर्तेसँग सम्बन्धित ३७०, वेब साइटमा समस्या सम्बन्धित ३४९ र विश्व विध्यालयसँग सम्बन्धित ३१७ वटा गुनासो प्राप्त भएका थिए । निकायगत गुनासो विवरणका  तर्फ भने सबै भन्दा बढी गुनासो प्रहरी प्रधान कार्यलय , नेपाल विद्युत प्राधिकरण , सडक विभाग , गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित रहेको पाईएको छ ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura