Writy.
मङ्गलवार, जुलाई 22, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    हजुरको पासवर्ड ह्याक गर्न  कति समय लाग्छ ? हेर्नुहोस्, समय तालिका !

    Tech MaKura by Tech MaKura
    जुलाई 21, 2025
    in साइबर अपराध
    0
    हजुरको पासवर्ड ह्याक गर्न  कति समय लाग्छ ? हेर्नुहोस्, समय तालिका !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । पासवर्ड ह्याक गर्न कहाँ त्यति सजिलो छ र ? हामी मध्य धेरैको सोच यस्तै हुन सक्छ । अवश्य पनि प्रविधी मा सिमित पहुँच र ज्ञान राख्नेहरुको लागि कुनै पनि पासवर्ड ह्याक गर्न सजिलो छैन तर धेर ह्याकरहरुको लागि भने यो चुट्की भरको काम हुन सक्छ । यो टेकमाकुराले गरेको सतही दाबी होइन ।  यो दाबी हामी  ले प्रख्यात साइबर सेक्युरेटी फर्म हाइभ सिस्टमले सार्वजनिक गरेको सुचनाको आधारमा गरेका हौँ । हाइभ सिस्टमले सार्वजनिक गरेको पासवर्ड टेबलका अनुसार कुन प्रकृतिका पासवर्डलाई ह्याक गर्न कति समय लाग्छ भन्ने जानकारी तलको टेबलमा प्रस्तुत गरिएको छ ।

    Your paragraph text 4000 x 4000 px

    माथि उल्लेख गरिएको टेबल माइक्रोसफ्टमा कार्यरत विज्ञ  Mike Halsey ले सन्, २००७ देखि २०२५ सम्म देखिएका डाटा बृचका घटनाको अध्ययन गरी तयार पारेको हाइभ सिस्टमको दाबी रहेको छ । रिपोर्टका अनुसार ह्याकरहरुले पासवर्डलाई ह्याक गर्दा   नयाँ पासवर्ड भन्दा पहिलानै ह्याक भइसकेका  र साधारण पासवर्डलाई बढि प्राथमिकता  दिने गर्छन् । यस्तै हालको समयमा एआइ प्रविधी ले ह्याकरहरुलाई थप सहज बनाएको पनि रिपोर्टले दाबी गरेको छ । रिपोर्टका अनुसार एआइ प्रविधी  को दुरुपयोग गरेरे हाल ४६३ क्विन्टिलियन वर्षमा ह्याक हुने पासवर्ड हाल केहि क्विन्टिलियन वर्षमा ह्याक हुन सक्ने स्म्भावना रहेको छ ।

    You might also like

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    जुलाई 21, 2025
    Tags: featured tag
    Tech MaKura

    Tech MaKura

    Related Stories

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    by Tech MaKura
    जुलाई 21, 2025
    0

    काठमाडौं । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र दाङको सरकारी वेबसाइट ह्याक  भएको छ । डिकु नामक ह्याकरले उक्त...

    Popular News

    • दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

      दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

      0 shares
      Share 0 Tweet 0
    • भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

      0 shares
      Share 0 Tweet 0
    • ट्रम्पले किन शेयर गरे, ओबामालाई पक्राउ गरेको जस्तै देखिने एआइ भिडिओ ! (लिङ्क सहित )

      0 shares
      Share 0 Tweet 0
    • हजुरको पासवर्ड ह्याक गर्न  कति समय लाग्छ ? हेर्नुहोस्, समय तालिका !

      0 shares
      Share 0 Tweet 0
    • फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का

      0 shares
      Share 0 Tweet 0

    Recommended

    विश्व एआई सम्मेलनमा भाग लिन सञ्चार तथा प्रविधि मन्त्री गुरुङ चीन जाँदै

    विश्व एआई सम्मेलनमा भाग लिन सञ्चार तथा प्रविधि मन्त्री गुरुङ चीन जाँदै

    3 दिन ago
    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक,  टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    दाङ कृषि केन्द्रको वेबसाइट ह्याक, टेलिग्राम माथिको प्रतिवन्ध हटाउन चेतावनी !

    6 घण्टा ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura