Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

टेकमाकुरा by टेकमाकुरा
सेप्टेम्बर 1, 2025
0
Nano Banana
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। गूगलले आफ्नो नयाँ इमेज एडिटिङ्ग टुल ‘Nano Banana’ सार्वजनिक गरेको छ। यस टुलमार्फत प्रयोगकर्ताले फोटोबाट अनावश्यक वस्तु हटाउन र नयाँ दृश्य वा तत्व थप्न सक्ने बताइएको छ।

यो टुल गुगलको शक्तिशाली ‘जेमिनाई २.५ फ्ल्याश’ मोडेलमा आधारित छ । यसले फोटोको लाइट मिलाउने, ब्याकग्राउन्ड हटाउने, अनुहार चम्किलो बनाउने वा फोटोमा नभएको कुनै वस्तु थप्ने जस्ता काम गर्न सक्छ। उदाहरणका लागि, यदि फोटोमा आफूले लगाएको कपडाको रंग कालो रंगमा बदल्न मन छ भने, ‘नानो बनाना’लाई यो कपडा कालो रंगको बनाउन निर्देशन दिन सकिन्छ ।

‘Nano Banana’ कसरी प्रयोग गर्ने ?

१.  gemini.google.com मा गएर च्याटबक्सको माथि पट्टि रहेको ‘Try nano banana’ अप्सन क्लिक गर्नु होस्। यदि माथि nano banana को अप्सन देखिएको छैन भने तल च्याटबक्समा रहेको ‘टुल’ आइकन छान्नुहोस् । र, त्यसमा रहेको (Create Images) को अप्सन क्लिक गर्नु होस्। 

२. त्यसपछि एडिट गर्न मन भएको फोटो अपलोड गर्नु होस्। कस्तो एडिट गर्न चाहनु भएको हो, सोहि अनुसारको प्रम्प्ट लेख्नुहोस्। 

३. सेन्ड आइकन क्लिक गर्नुहोस्। 

४. तपाईले एडिटेड फोटो केहि सेकेन्डमै पाउन सक्नु हुन्छ। 

Google को यस ‘Nano Banana’ फिचरले फोनबाटै पनि सजिलै, केहि मिहिनेत नगरिकन, फोटो एडिट गर्न सम्भव बनाएको छ। यस कारण ‘Nano Banana’ फिचरले फोटोसप र क्यानभा जस्ता स्थापित फोटो एडिटिङ प्ल्याटफर्मलाई पनि टक्कर दिन सक्ने सम्भावना रहेको छ। 

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025
Alpha School
एआइ

कस्तो छ अमेरिकाको अल्फा स्कूल, जहाँ शिक्षकले हैन AI ले पढाउँछ !

अगस्ट 29, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura