Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

स्ट्यानफर्डका अनुसन्धानकर्ताको नयाँ खुलासा, यसो गरेमा बढ्छ EV ब्याट्री को ३८ प्रतिशत क्षमता !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 16, 2025
0
car

Image: Generative AI

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । पछिल्लो समय विश्व समुदाय सँगसँगै नेपालमा पनि विद्युतिय सवारी साधन EV प्रतिको चासो र उपयोगिता बढ्दै गएको छ । यधप्पी तुलनात्मक रुपमा नयाँ प्रविधि भएको कारण EV हरुको क्षमता वृद्दि गर्नका निम्ती के कस्ता उपायहरु अपन्याउन पर्छ भन्ने बारे भने खास्सै थाह नहुन सक्छ । यस्तो अवस्थामा स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक नयाँ अध्ययनले ‘डायनामिक साइक्लिङ’ (dynamic cycling) ले EV ब्याट्रीको आयुलाई ३८% सम्म बढाउन सक्ने खुलसा गरेको छ । डायनमिक साइक्लिङ भन्नाले (spirited driving), regenerative braking, र varied load conditions को संयोजनलाई बुझ्ने गरिन्छ ।

स्ट्यानफोर्ड युनिभर्सिटी अन्तर्गतको SLAC–Stanford Battery Centre मा गरिएको दुई वर्ष लामो अनुसन्धानमा ९२ वटा कमर्सियल EV ब्याट्री सेलहरूलाई ४७ प्रकारका विभिन्न ड्राइभिङ ढाँचाहरूमा परीक्षण गरिएको थियो । यसमा सहरी क्षेत्रमा बिस्तारै चलाउने शैलीदेखि लिएर तीव्र गतिमा एक्सेलेरेशन, stop-and-go traffic, र गतिमा लगातार परिवर्तन हुने अवस्थाहरू सिमुलेट गरिएको थियो । अध्ययनले देखाएको निष्कर्ष अनुसार, यस्ता dynamic driving अवस्थाहरूमा सञ्चालन गरिएका EV हरूको ब्याट्री, स्थिर गतिमा करेन्ट प्रवाह हुँदै सधैं एउटै गतिमा चलाइएका EV को तुलनामा धेरै समय टिकाउ हुने देखिएको छ ।

अनुसन्धानको नतिजा अनुसार, विविध गति र अवस्थाहरूमा चलाईएका EV हरू steady highway driving जस्तो एकनासको गतिको तुलनामा धेरै समयसम्म सक्षम रहन सके ।

विशेष गरी Moderate draw rate (C/2) , जसले दुई घण्टामा ब्याट्रीलाई पूर्णरूपमा डिस्चार्ज गर्ने अवस्था जनाउँछ त्यसमा dynamic driving अपनाउँदा ब्याट्रीले ८५% SOH (State of Health) पुग्दासम्म १६०० भन्दा बढी charge cycle पूरा गर्न सक्यो, जबकि steady driving मा त्यही अवस्था १४०० EFCs भन्दा कममा पुगेको थियो । भन्नुको अर्थ डायनामिक ड्राइभिङमा ८५ प्रतिशत ब्याट्री हेल्थमा १६ सय चार्ज डिस्चार्ज साइकल धान्न सक्यो भने स्टेडी ड्राइभिङमा मात्र १४०० चार्ज साइकलमा ब्याट्री हेल्थ ८५ प्रतिशतमा झर्यो ।

त्यस्तै, कम draw rate (C/10) को अवस्थामा समेत डायनामिक साइकलिङको नतिजा उत्कृष्ट देखिएको थियो, जसमा EV ले करिब १२५० EFCs पूरा गर्न सकेको पाइएको छ, जबकि steady use मा यो संख्या १००० भन्दा पनि कम थियो ।
शोधकर्ताहरूका अनुसार, ब्याट्री लाइफ बढाउनमा ‘current load’ को भुमिका पनि अत्यन्त महत्वपूर्ण देखिएको छ । जब गाडी स्थिर गतिमा लगातार चलेको हुन्छ, विशेष गरी उच्च state of charge (SoC) मा, त्यसले ब्याट्रीको positive electrode मा क्षय ल्याउने सम्भावना बढाउँछ । यस्तै, गहिरो डिस्चार्ज हुने अवस्थाहरूले भने negative electrode लाई कमजोर बनाउँछ ।
तर डायनामिक ड्राइभिङले भने यस्ता क्षतिहरूलाई सन्तुलित गर्न सघाउँछ । यसमा regenerative braking र acceleration जस्ता प्रक्रिया हुँदा सृजना हुने low-frequency power pulse ले ब्याट्रीको health लाई sustain राख्न मद्दत गर्छ ।




ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
EV car myth
इभी

५ – ८ वर्षमा EV को ब्याट्री काम नलाग्ने हुन्छ ? के भन्छ अध्ययन ?

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura