Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

नेपालमा बढ्दो चिनियाँ EV गाडी, भारतलाई तनाव !

टेकमाकुरा by टेकमाकुरा
मे 27, 2025
0
india-raises-concerns-chinese-ev-imports

Photo by Ugyen Tenzin on Unsplash Photo by Michael Förtsch on Unsplash

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । नेपालमा चिन (Chinese EV) को प्रभुत्व बढ्दै गए पछि भारतीय गाडी उत्पादकहरु चिन्तित बन्न थालेका छन्। विगत लामो समय देखि नेपाली बजारमा भारतीय गाडी हरुको प्रभुत्व रहेता पनि, इभी सेगमेन्टमा भने भारतीय उत्पादकहरुले नेपाल जस्तो महत्वपूर्ण बजारमा आफ्नो पकड कायम राख्न नसकेको भारतीय पक्षको बुझाइ रहेको छ।

“हामीले एक महत्वपूर्ण अटो बजारको साँचो गुमायौँ। त्यो बजार युरोप वा अमेरिका होइन, नेपाल हो।” भारतीय संचार माध्यम बिजनेस टुडेले प्रकाशन गरेको एक रिपोर्टमा उल्लेख छ। नेपाली अटो बजारमा इभी सेगमेन्टको ५२.५ प्रतिशत हिस्सा Chinese ब्राण्डले ओगटेको छ। यसले भारतले इतिहासमा पहिलो पटक नेपालमा अटो मार्केटमा आफ्नो पकड गुमाएको संकेत गर्दछ।

भारतीय बजार विश्लेष्क जयन्त मुन्धाराले LinkedIn मार्फत यस बारे आफ्नो धारणा व्यक्त गरेका छन्। “मारुति, टाटा, महिन्द्रा र अन्य भारतमा बनेका गाडीहरूले नेपाली अटो बजारमा लामो समयदेखि प्रभुत्व जमाएका थिए।” तर अहिले त्यो प्रभुत्व पूरै बिलाएको छ, र यसमा झनै चिन्ताजनक कुरा के छ भने, यो सबै परिवर्तन ‘लेभल प्लेइङ फिल्डमा’ देखिएको छ।

उनले लेखेका छन् कि आव २०२५ मा नेपालमा विक्री भएका नयाँ कारहरु मध्य ७५ प्रतिशत इभी रहेको र त्यस मध्य ७० प्रतिशत Chinese EV भएको दाबी रहेको छ।

Concerns About EV Market Dynamics

“टाटा र महिन्द्राका इभीहरु चिन इभी (Chinese EV) जत्तिकै राम्रा छन् भन्ने दाबी गर्ने जो–कोहीका लागि यो एक चेतावनीको क्षण हुनुपर्छ। यदि साँच्चै ती इभी हरु त्यत्तिकै राम्रा हुन्थे भने, नेपालको जस्तो तटस्थ बजारमा तिनीहरूको बिक्री यति ह्वात्तै हराउँदैनथ्यो।” उनी थप्छन्। रिपोर्टमा उल्लेख भए अनुसार भारतीय सरकारले स्वदेशी उत्पादकहरु लाई संरक्षण नगरेमा भारतीय बजारमै समेत Chinese इभिको प्रभुत्व बढ्ने प्रबल सम्भावना रहेको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
EV car myth
इभी

५ – ८ वर्षमा EV को ब्याट्री काम नलाग्ने हुन्छ ? के भन्छ अध्ययन ?

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura