Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

विवाहेत्तर सम्बन्ध भाइरल भए पछि जागिर चैट ! 

टेकमाकुरा by टेकमाकुरा
जुलाई 22, 2025
0
विवाहेत्तर सम्बन्ध भाइरल भए पछि जागिर चैट ! 
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । टेक कम्पनी Astronomer Inc. का सीईओ एन्डी बायरनले राजीनामा दिएका छन्।  गत बुधबार कोल्डप्ले कन्सर्टमा बायरन र सोही कम्पनीकी चिएफ पिपल ओफ्फिकेर (मानव संसाधन प्रमुख) क्रिस्टिन क्याबोट अंगालो हालेर उभिएको क्लिप भाइरल भएर उनीहरुको विवाहेत्तर समबन्ध सार्वजनिक भएपछि बायरनले राजिनामा दिएका हुन् । कम्पनीले शनिबार LinkedIn मा एक  वक्तव्य  जारी गर्दै यस बारे  जानकारी  गराएको  हो । “हाम्रो नेत्र्त्वबाट उच्च स्तरको नैतिकता र जवाफदेहिताको अपेक्षा गरिन्छ, जुन पछिल्लो घटनामा पूरा हुन सकेन।” 

वक्तव्यमा उल्लेख छ ।  बायरनले स्वेच्छिक राजीनामा दिएको र  Board of Directors ले स्वीकृति दिएको कम्पनीले बताएको छ। उनलाई शुक्रबारदेखि बिदामा राखिएको थियो र हाल Chief Product Officer पीट डीजोयलाई अन्तरिम सीईओ बनाइएको छ।   

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura