Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

जोटाको निधनले विक्षिप्त फुटबल समर्थक , सामाजिक संजालमा श्रद्धाञ्जलीको ट्याग ट्रेन्डिङमा

टेकमाकुरा by टेकमाकुरा
जुलाई 4, 2025
0
diogo

diogo jota

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । लिभरपुल र पोर्चुगल राष्ट्रिय टोलीका स्टार फुटबलर Diogo Jota को कार दुर्घटनामा निधन भएपछि, सामाजिक सञ्जालहरू मार्फत उनलाई श्रद्धाञ्जली व्यक्त गर्नेहरुको घुइँचो लागेको छ । निधनको समाचार पुष्टि भएसँगै सामाजिक संजाल एक्स (X), इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्महरू मार्फत संसारभरका फुटबल समर्थक तथा Jota का प्रशंसकहरुले उनी प्रती श्रद्दासुमन प्रकट गरेका हुन्, ।

Jota को नाम हाल ट्विटरको Global Trending #1 मा रहेको छ भने #RIPJota र #ObrigadoDiogo (पुर्तगाली भाषामा धन्यबाद जोटा) लेखेर समेत लाखौँ ट्विटहरु भएको देखिएको छ । हालै मात्र वैवाहिक बन्धनमा बाधिएका जोटाले अन्तिम पटक इन्स्टाग्राममा आफ्नो वैवाहिक फोटो पोस्ट गरेका थिए यसले पनि उनका प्रशंसकहरुलाई थप भावुक बनाएको छ ।४ डिसेम्बर १९९६ मा पोर्चो, पोर्चुगलमा जन्मिएका जोटा, आधुनिक युगका सबैभन्दा प्रतिभाशाली स्ट्राइकरमध्ये एक थिए ।

twitter trending
diogo jota trending

[Paços de Ferreira बाट फुटबल करियर सुरू गरेका जोटा Atlético Madrid, FC Porto, हुँदै अन्ततः इंग्ल्यान्डको Wolverhampton Wanderers (Wolves) मा ल अनुबन्धित भए । Wolves मा २०१७–१८ सिजनमा उनले Championship विजेताको रूपमा १७ गोल गरे र टिमलाई Premier Leauge मा फिर्ता ल्याउन अहम भूमिका निर्वाह गरे ।

२०२० देखि मा Liverpool FC मा आवद्द जोटाले पाँच सिजनमा Liverpool का लागि १८२ खेल खेल्दै ६५ गोल र २६ assist गरेका थिए । २०२४–२५ सिजनमा लिभरपुल सँग आवद्द रहदै Premier League उपाधि चुमेका जोटाको सो समयलाई करियरकै उर्वरा समयको रुपमा लिन सकिन्छ । , उक्त सिजनमा सबैभन्दा निर्णायक गोलहरूमा उनले Merseyside Derbies मा Everton विरुद्ध विजयी गोल गरेका थिए, जसले टिमलाई ट्रफीसम्म पुर्‍याउन मद्दत गर्‍यो ।जोटाले २०२१–२२ मा FA Cup र दुई वटा Carabao Cups (2021–22, 2023–24) पनि जित्न सफल भएका थिए ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura