Writy.
बिहिवार, अगस्ट 14, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 13, 2025
0
काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अघिल्लो वर्ष (२०८०/८१) को तुलनामा यस आर्थिक वर्ष २०८१/८२ मा अपराधका घटना ०.३३ प्रतिशतले वृद्धि भएको जनाएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरीले यस आर्थिक वर्ष (२०८१/८२) मा १२ हजार ९१५ अपराधका घटना दर्ता भएको जानकारी दिएका छन्। प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर रहेका छन्। त्यसपछि क्रमशः अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध सम्बन्धी अपराध, आत्महत्या, जबरजस्ती करणी र ज्यानमार्ने उद्योग लगायतका घटनाहरू रहेका छन्।

एसएसपी अधिकारीका अनुसार अपराधका घटना बढ्दो क्रममा रहे पनि प्रहरी जनशक्ति अपुग रहेको छ। काठमाडौंमा कुल ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन्। उनले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कमी हुन नदिने गरी प्रहरी परिचालन गरिएको बताएका छन्।

परिसरले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गरिरहेको जनाएको छ। स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान सञ्चालनमा रहेकोमा हाल ३८ वटा मात्र सञ्चालनमा छन् भने ६३ वटा QRT (Quick Response Team) कार्यरत रहेको काठमाडौं परिसरले जानकारी दिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का
बैंकिङ तथा डिजिटल भुक्तानी

फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का

जुलाई 21, 2025
अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !
बैंकिङ तथा डिजिटल भुक्तानी

अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

जुलाई 20, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

ranjita with kp oli
सोसल मिडिया

केपी ओलीको फोटोमुनि नाउपा अधक्ष्य रञ्जिताको टिकटक “आज मे उपर आसमा निचे”

अगस्ट 14, 2025
International IT Youth
फिचर्ड

अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५: विश्वभरका नेपाली युवालाई भर्चुअल डिजिटल रूपमा जोड्ने अभियान

अगस्ट 14, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura