Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एआइ दौडमा आक्रमक बन्दै मार्क जुकरवर्ग, १३ अर्व वार्षिक तलबमा आए विश्वकै चर्चित व्यक्तित्वहरू!

टेकमाकुरा by टेकमाकुरा
जुलाई 6, 2025
0
Mark zukerberg

Source: Generative AI

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । एआइको प्रतिस्पर्धात्मक बजारमा टेक जायन्ट कम्पनी मेटाका (फेसबुकको प्यारेन्ट कम्पनी ) मार्क जुकरवर्ग आक्रामक ढंगले अगाडि बढेका छन , । “Superintelligence Labs” ल्याब नामक अत्याधुनिक एआइ ल्याबको स्थापना गर्दै उनले एआइ प्रविधी विकासमा द्रुत गतिमा अगाडि बढ्दै गरेको संकेत गरेका हुन्,। २०२५ जुलाई ३ मा सार्वजनिक गरिएको यो योजनाले प्राविधिक क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। यस प्रयोगशालामार्फत Meta ले विश्वकै सर्वोत्कृष्ट एआइ अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्दै इतिहासमै कहिल्यै नदेखिएको स्तरको तलब प्याकेज समेत प्रस्ताव गरेको छ , जुन वार्षिक रूपमा झन्डै १३ अर्ब नेपाली रुपैयाँसम्म पुग्ने अनुमान छ।} Meta ले यस प्रयोगशालामा पूर्व GitHub CEO Nat Friedman र Scale AI का सह-संस्थापक Alexandr Wang लाई नेतृत्वका लागि नियुक्त गरेको छ। साथै, OpenAI, DeepMind र Anthropic जस्ता ठूला एआइ कम्पनीहरूका थुप्रै अनुसन्धानकर्ताहरू पनि Meta मा प्रवेश गरिसकेका छन्।

Llama 4 जस्तो एआइ मोडेल अपेक्षाअनुसार सफल नहुँदा, जुकरवर्गले उच्चस्तरीय शोध र प्रतिस्पर्धी बौद्धिक क्षमतामा आधारित एआइ विकास गर्ने रणनिती अनुरुप यो बाटो रोजेको अनुमान गर्न सकिन्छ । रिपोर्टहरुका अनुसार Superintelligence Labs का अनुसन्धानकर्ताहरूलाई आर्थिक सुविधा मात्र नभई अत्याधुनिक GPU क्लस्टर, अनुसन्धान स्वतन्त्रता, र अरबौँ डलरको कम्प्युटिङ बजेटसम्मका सुविधाहरू पनि उपलब्ध गराइएको छ।
मेटाको यस कदमले प्राविधिक क्षेत्रमा यथावत “ट्यालेन्ट वार” (प्रतिभा युद्ध) लाई भने अझ चर्काउने जानकारवालाहरुले बताएका छन्, । सिलिकन भ्यालीमा अहिले “compensation FOMO” (तलबमा पछाडि पर्ने डर) व्यापक रूपमा चर्किएको छ, किनभने एक कम्पनीले दिएको तलब प्रस्ताव अर्को कम्पनीले धान्न नसक्ने प्रबल सम्भावना देखिएको छ । मेटाको यो आक्रमका रणनितिको सन्धर्वमा OpenAI का CEO Sam Altman ले Meta ले केही शीर्ष अनुसन्धानकर्ताहरूलाई भित्र्याएर एआइ प्रतिस्पर्धामा अकल्पनीय प्रभाव पारेको जनाएका छन्, । यो अवस्थामा अहिलेको बहस र उत्सुकता के हो भने- के ठुलो पैसा र तडक–भडकले वास्तवमै मेटाले एआइको बजार नियन्त्रण गर्न सक्ला ? प्रश्न अनुत्तुरित छ ?

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura