Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    इन्टरभ्युमै पनि एआइ प्रयोग गर्ने दिने मेटाको घोषणा !

    Aanchal Nepal by Aanchal Nepal
    जुलाई 30, 2025
    in एआइ
    0
    इन्टरभ्युमै पनि एआइ प्रयोग गर्ने दिने मेटाको घोषणा !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । प्रविधि कम्पनी मेटाले कोडिङसम्बन्धी जागिरका लागि आवेदन दिने उम्मेदवारहरूलाई अन्तर्वार्ताको क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) सहायक प्रयोग गर्न अनुमति दिने भएको छ।

    ४०४ मिडियाले प्राप्त गरेको मेटाको आन्तरिक सन्देशअनुसार कम्पनीले आफ्ना केही कर्मचारीलाई ‘एआईको सहयोगमा लिइने अन्तर्वार्ता’ को अभ्यास (मोक इन्टरभ्यु) मा सहभागी हुन पनि अनुरोध गरेको छ।

    कर्मचारीहरूले अन्तर्वार्ता दिने उम्मेदवारको भूमिकामा अभिनय गर्नेछन्, जहाँ उम्मेदवारले एआई सहायकको सहयोग लिन पाउनेछन्।

    मेटाका अनुसार, यो पहल अन्तर्वार्ता प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिने उपायको परीक्षणका लागि गरिएको हो। साथै, एआई प्रविधिको प्रयोगले उम्मेदवारहरूको सोच्ने तरिका र समस्या समाधान क्षमतामा के असर गर्छ भन्ने बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कम्पनीले औपचारिक रूपमा भने अझै पूर्ण विवरण सार्वजनिक गरेको छैन। तर, प्रविधि क्षेत्रमा बढ्दो एआई प्रयोगले मानव संसाधन व्यवस्थापनको शैलीमा समेत परिवर्तन ल्याउन थालेको संकेत यो कदमले दिएको छ।

    Related Stories

    Mark Zurkberg

    मार्क जुकरवर्गको योजना Personal Superintelligence लाई प्राथमिकता, कोड ओपनसोर्स भने नगर्ने 

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।   टेक जायन्ट कम्पनी मेटाका सिइओ  मार्क जुकरवर्गले मानिसका व्यक्तिगत समस्या हल गर्ने हेतु Personal Superintelligence  लाई प्राथमिकतामा...

    गुगलको नयाँ एआई: कृषि जमिनदेखि बाढी जोखिमसम्म पहिचान गर्ने !

    गुगलको नयाँ एआई: कृषि जमिनदेखि बाढी जोखिमसम्म पहिचान गर्ने !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    यो प्रणालीले कृषिका लागि उपयुक्त जमिन, सौर्य प्यानल राख्न मिल्ने ठाउँ वा सम्भावित बाढी आउन सक्ने क्षेत्र पहिचान गर्न सहयोग...

    अब युट्युबले प्रयोगकर्ताको उमेर आफैँ अनुमान गर्ने  

    अब युट्युबले प्रयोगकर्ताको उमेर आफैँ अनुमान गर्ने  

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    युट्युबले प्रयोगकर्ताको उमेर मेशिन लर्निङबाट अनुमान गर्ने नयाँ प्रणाली सुरू गर्दै काठमाडौँ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबले अब प्रयोगकर्ताको उमेर...

    gpt banner

    ChatGPTमा ‘स्टडी मोड’ थपियो, सिकाइमा प्रोत्साहन गर्ने लक्ष्य

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    स्टडी मोड’ सक्रिय गरेपछि च्याटजीपीटीले प्रयोगकर्तासँग उल्टो प्रश्न गर्ने, संकेतमार्फत मार्गदर्शन गर्ने र विषयवस्तुमा गम्भीर संवाद गर्ने कार्य गर्नेछ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    chrome ai review

    Chrome मा थप्यो गुगलले नयाँ फिचर , अनलाइन स्टोरको एआइ रिभ्यु हेर्न पाइने 

    5 दिन ago
    robots in amazon warehouse

    अमेजनको वेयर हाउसमा पुगे १० लाख रोबोट, ७५ % डेलिभरी अब रोबोटको साहयतामा !

    1 महिना ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura